काठमाडौं । सेयर बजार आज राताम्मे बनेको छ । साताको अन्तिम कारोबार दिन परिसुचक (नेप्से) आज दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेप्से १५.९३ अंकले घटेर २ हजार ७३४ दशमलव ९३ विन्दुमा बन्द भएको हो ।

आज ८ अर्ब ३६ करोड ९६ लाख बराबरको कारोबार भएको छ । आजको कारोबारमा समग्र ४० कम्पनीको शेयर मूल्य बढ्दा २०१ को घटेको छ । ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

तीन कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडका लगानी कर्ताहरूले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य आज ८.३७ प्रतिशतले घटेको छ ।

Share.

Comments are closed.

Exit mobile version