काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ ।

आज भएको पहिलो खेलमा काठमाडौंले पोखरामाथि ६ विकेटको जित निकालेको हो ।

पोखराले दिएको १३९ रनको लक्ष्य काठमाडौंले चार विकेटको क्षतिमा १४।१ ओभरमा पूरा गरेको हो ।

पोखरालाई हराएसँगै काठमाडौंको प्लेअफ सम्भावना कायमै रहेको छ ।

Share.

Comments are closed.

Exit mobile version