काठमाण्डौ,२ माघ २०८१ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । आज राति १२ बजेपछि लागू हुने गरी नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हो । निगमले पेट्रोलमा प्रति लिटर दुई तथा डिजेल र मटीतेलमा प्रति लिटर तीन रुपैयाँ मूल्य बढाएको छ ।
खबर साइट डट कम :
- भोटेकोशी बाढीबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडभन्दा बढीको क्षति, ७९४ अझै सम्पर्कविहीन
- आज हरिपरिवर्तिनी एकादशी
- कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत
- स्थानीय तहको निर्वाचन आगामी फागुनमै गर्ने तयारी
- कृष्णभीरमा बाटो खुलेपछि काठमाडौंमा ग्यासको मूल्य घट्यो
- रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’
- ओलीलाई भण्डारीको जवाफ: सबैलाई वैरी देखेर कसरी चल्छ पार्टी?
- कृष्णभीरमा १८ दिनपछि पृथ्वी राजमार्ग दुईतर्फ सञ्चालनमा
