काठमाडौं, १६ माघ । संघीय संसदको एक समितिको बैठक बस्दैँछ ।

संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ ।

जसअनुसार पूर्वाधार विकास समितिको बैठकमा समितिमा प्राप्त उजुरी माथि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग छलफल हुने जनाइएको छ ।

समितिका अनुसार सो बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।

Share.

Comments are closed.

Exit mobile version