काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला रु दुई हजार ७०० ले घटेको छ।

मङ्गलबार प्रतितोला सुन रु एक लाख ७० हजार २०० मा कारोबार भएकोमा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ६७ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यसैगरी, चाँदी प्रतितोला रु १५ ले घटेको छ। आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ३० निर्धारण गरिएको छ।

Share.

Comments are closed.

Exit mobile version