काठमाडौँ- आइतबार कोशी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा वर्षा हुन सक्ने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ।
बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुने र देशका अन्य स्थानमा मौसम मुख्यतया सफा रहने महाशाखाले आकलन गरेको हो जानकारी दिइएको हो।
कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाको भनाइ छ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।