काठमाडौ, चैत्र २६ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३७ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३७ रूपैयाँ ६४ पैसा कायम गरिएको छ ।
आज यूरोपियन युरो एकको खरिदमूल्य १४९ रूपैयाँ ९८ पैसा र बिक्रीमूल्य १५० रूपैयाँ ६४ पैसा तोकिएको छ ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७५ रूपैयाँ ६२ पैसा र बिक्रीदर १७६ रूपैयाँ ३९ कायम गरिएको छ ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८२ रूपैयाँ ९५ पैसा र बिक्रीदर ८३ रूपैयाँ ३१ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९६ रूपैयाँ २२ पैसा र बिक्रीमा ९६ रूपैयाँ ६४ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ३६ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ४१ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ७४ पैसा तथा बिक्री दर १८ रूपैयाँ ८३ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ३६ पैसा तथा बिक्री दर ९ रुपैयाँ ४० पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ५९ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ७६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ६० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४७ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार ३० रूपैयाँ ५९ पैसा र बिक्रीदर ३० रूपैयाँ ७२ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४४५ रूपैयाँ २१ पैसा र बिक्रीदर ४४७ रूपैयाँ १६ पैसा र बहराइन दिनार एकको खरिददर ३६३ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३६५ रूपैयाँ ५४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
खबर साइट डट कम :
- बङ्गलादेश निर्वाचन : के साँच्चै यो जेन-जी आन्दोलनको हार नै हो त, जसले सडकमा रगत बगाए ?
- निर्वाचन आयोगद्वारा फागुन १८ गतेसम्म मात्रै चुनावी प्रचारप्रसार गर्न निर्देशन
- गौरवमय इतिहासको स्मरण: मुलुकभर विविध कार्यक्रमका साथ २६३औँ सेना दिवस मनाइँदै
- उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना, तराईमा कुहिरोको प्रभाव
- रामेछापमा तामाकोशीमा बस खस्दा १२ जनाको मृत्यु
- आदर्शको जग बसाल्ने पुस्ता र जोगाउने पूर्व विद्यार्थी: ठाकुरप्रसाद शर्मा प्रतिष्ठानको गौरवशाली दोस्रो वर्ष
- पृथ्वी राजमार्गको थाक्रे १० किलोमा दुई बस ठोक्किँदा एकजनाको घटनास्थलमै मृत्यु
- समानुपातिक समावेशी प्रणालीको कुरुप अभ्यासको विरुद्धमा
