काठमाडौं, १९ बैशाख । सरकारले अब बिधार्थीहरूलाइ ‘पढदैँ कमाउने’ कार्यक्रम ल्याउने भएको छ।

केपी ओली नेतृत्वको सरकारले पाठयक्रम परिमार्जन गर्ने घोषणा गर्दै ‘पढदैँ कमाउने’ नीति लागु गर्न लागिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम बाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका हुन्

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version