काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आज अपराहन्न १ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने गरि संसदीय दलको बैठक बोलाएका छन् ।

बैठकमा सरकारको नीति तथा कार्यक्रम तथा आगामी बजेटका विषयमा छलफल हुने बताइएको छ ।

Share.

Comments are closed.

Exit mobile version