सम्मानको मञ्चबाटै शिक्षक अपमानको तयारी: अध्यक्षको प्रतिशोधपूर्ण निर्णयले सिद्धलेकको शिक्षा क्षेत्रमा विवादको भुमरी
नयाँ शैक्षिक सत्रको पहिलो दिनमै फिलिपिन्समा भूकम्पको ताण्डव: दर्जनौँ भवन भत्किए, अन्तर्राष्ट्रिय सहयोगको घोषणा
कम्बोडियामा अवैध रूपमा रहेका ६६ नेपालीलाई १२ जुनभित्र स्वदेश फर्किन दूतावासको कडा चेतावनी, नफर्किए आजीवन कारावास हुनसक्ने
Share Facebook Twitter WhatsApp Email Telegram काठमाडौँ । बझाङको माशदेव नजिक केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार साँझ ६ बजेर २७ मिनेट जादा माशदेव नजिक केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।