काठमाडौं । साउदी प्रो लिग क्लब अल हिलालले इटालियन प्रशिक्षक सिमोन इन्जाघीसँग दुई बर्षको सम्झौता गरेको छ ।
इन्टर मिलानको प्रशिक्षक छोडेर इन्जाघी अल हिलाल गएका हुन् । उनको नेतृत्वमा इन्टर मिलानले यस सिजनको च्याम्पियन्स लिगको फाइनल खेलेको थियो । उनी यसअघि इटालियन सिरी ए क्लब लाजियोको प्रशिक्षक रहेका थिए ।मिडिया रिपोर्टका अनुसार अल हिलालले ४९ बर्षिय इन्जाघीलाई बार्षिक ३६ मिलियन युरो पारिश्रमिक दिने भएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।