काठमाडौँ । मिस नेपाल २०२५’ का अन्तिम २६ प्रतियोगीको घोषणा गरिएको छ । शुक्रबार आयोजित ‘स्यास सेरेमोनीमा’ अन्तिम २६ को घोषणा गरिएको हो ।

यस वर्षको मिस नेपाल प्रतियोगिताको फिनाले आगामी भदौ १४ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुदैछ ।

अन्तिम २६ मा छानिएका प्रतियोगीमा सान्भी मण्डल, संस्कृति भट्टराई, सुदिना हुमागाईं, श्रुती महर्जन, अनुराधा शर्मा ढकाल, अनुप्रिया ठाकुर, दीपशिखा नेपाल, जगदिश्वरी शाह, लुना लुइँटेल, जशोदा कार्की, आश्रीया थापा, उरुषा भण्डारी, अञ्जिला रजक, सृष्टिकुमारी तामा, क्रिस्टिना बस्नेत, आरती थापा, समृद्धि केसी, सइच्छा थापा, स्वाती पञ्जियार, सोनी घले, श्रीयानी श्रेष्ठ, स्मृति श्रेष्ठ, ओजल रायमाझी, निलिमा पाण्डे, प्रियंका थापा र प्रज्ञिका क्षेत्री रहेका छन् ।

 

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version