काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ।

सभापति शेरबहादुर देउवाले आज बिहान ९ बजे आफ्नै निवास बुढानीलकण्ठमा बस्ने गरि बैठक बोलाएका छन् ।

बैठकमा समसामयिक घटनाक्रमका विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

 

Share.

Comments are closed.

Exit mobile version