Close Menu
    खबर साइट

    कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत

    स्थानीय तहको निर्वाचन आगामी फागुनमै गर्ने तयारी

    कृष्णभीरमा बाटो खुलेपछि काठमाडौंमा ग्यासको मूल्य घट्यो

    रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

    ओलीलाई भण्डारीको जवाफ: सबैलाई वैरी देखेर कसरी चल्छ पार्टी?

    कृष्णभीरमा १८ दिनपछि पृथ्वी राजमार्ग दुईतर्फ सञ्चालनमा

    आज विश्वकर्मा पूजा मनाइँदै, कलकारखाना र सवारीसाधनमा विशेष पूजा

    जापानी इन्सेफ्लाइटिसबाट २६ जनाको मृत्यु

    एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    कृष्णभीरमा दुईतर्फी यातायात असोज १ देखि

    Facebook Instagram YouTube
    खबर साइट डट कम :
    • कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत
    • स्थानीय तहको निर्वाचन आगामी फागुनमै गर्ने तयारी
    • कृष्णभीरमा बाटो खुलेपछि काठमाडौंमा ग्यासको मूल्य घट्यो
    • रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’
    • ओलीलाई भण्डारीको जवाफ: सबैलाई वैरी देखेर कसरी चल्छ पार्टी?
    • कृष्णभीरमा १८ दिनपछि पृथ्वी राजमार्ग दुईतर्फ सञ्चालनमा
    • आज विश्वकर्मा पूजा मनाइँदै, कलकारखाना र सवारीसाधनमा विशेष पूजा
    • जापानी इन्सेफ्लाइटिसबाट २६ जनाको मृत्यु
    • हाम्रो बारेमा
    • विज्ञापन
    • सम्पर्क
    Facebook X (Twitter) Instagram
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    • होमपेज
    • मुख्य समाचार
      1. आर्थिक
      2. सुरक्षा/ अपराध
      3. विश्व
      4. View All

      कृष्णभीरमा बाटो खुलेपछि काठमाडौंमा ग्यासको मूल्य घट्यो

      अशोज २, २०८३

      विपद्मा हालेमालाेः नेपाल र नेशनल मेडिकल कलेजबाट बाढीपिडित लाई ७५ लाख सहयोग

      भदौ २५, २०८३

      हकवाला र सम्बन्धित निकायलाई विना जानकारी ६ करोडको सम्पत्ति लिलामको आदेश

      भदौ २५, २०८३

      चीनका ब्याट्री निर्माता र नेपाली आयातकर्ताबीच प्रत्यक्ष भेटघाट हुँदै

      भदौ ८, २०८३

      हकवाला र सम्बन्धित निकायलाई विना जानकारी ६ करोडको सम्पत्ति लिलामको आदेश

      भदौ २५, २०८३

      २ करोड ८० लाख ठगी आरोपमा बुढाथोकी पक्राउ

      साउन २७, २०८३

      तीन महिनामा ८४ जना अवैध हातहतियारसहित पक्राउ, ठूलो परिमाणमा हतियार र गोली बरामद

      साउन २१, २०८३

      तत्कालीन गाउँपालिका अध्यक्षसहित पाँच जना र ठेकेदार कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

      साउन २१, २०८३

      भारतको बिहारस्थित मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा सात जनाको मृत्यु

      भदौ २, २०८३

      क्यानडाको ऐतिहासिक यात्रा समाप्त, मोरक्को लगातार दोस्रो पटक विश्वकप क्वार्टरफाइनलमा

      असार २१, २०८३

      विश्वकप फुटबलः मेस्सीको जादुयी प्रदर्शन, अर्जेन्टिना नकआउट चरणमा प्रवेश

      असार ८, २०८३

      अष्ट्रेलियामाथि अमेरिकाको प्रभावशाली जित, नकआउटमा छनौट

      असार ६, २०८३

      कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत

      अशोज ३, २०८३

      स्थानीय तहको निर्वाचन आगामी फागुनमै गर्ने तयारी

      अशोज २, २०८३

      कृष्णभीरमा बाटो खुलेपछि काठमाडौंमा ग्यासको मूल्य घट्यो

      अशोज २, २०८३

      रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

      अशोज २, २०८३
    • कला र मनोरञ्जन
      1. सिनेमा
      2. सङ्गीत
      3. रङ्गमञ्च
      4. बलिउड
      5. View All

      नयाँ विषयवस्तुका साथ दर्शकको रोजाइमा ‘मेरी बास्सै’

      चैत्र १८, २०८२

      फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर, कार्तिक २१ गतेदेखि प्रदर्शनमा आउने

      अशोज २०, २०८२

      फिल्म ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ मा विजय बरालको नृत्यको तारिफ

      अशोज १२, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२

      प्रथम नेपाली तारा दिपक लिम्बु युकेको सांगितिक यात्रामा

      जेष्ठ १, २०८२

      सिड्नीमा नेपथ्यको विशाल फड्को

      चैत्र १७, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      ‘लाज शरणम्’मा रहेको बालेनको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

      माघ ३०, २०८१

      नयाँ विषयवस्तुका साथ दर्शकको रोजाइमा ‘मेरी बास्सै’

      चैत्र १८, २०८२

      झानेको पिज्जा लिएर आउँदै रिषभ काफ्ले

      साउन १५, २०८२

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १७, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १४, २०८२

      चौथो स्टेजको क्यान्सरसँग लड्दै अभिनेत्री नफिसा

      अशोज २०, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२

      गोविन्दविरुद्ध पत्नी सुनिता अदालत पुगिन्, डिभोर्स हुन लागेको हो ?

      भदौ ९, २०८२

      सैयारा फेम अहान र अनीतले पाए पहिलो अवार्ड

      साउन २८, २०८२

      रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

      अशोज २, २०८३

      आजदेखि तीज सुरु,व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

      भदौ २८, २०८३

      अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्सद्वारा नेपालको प्रतिनिधित्व

      भदौ २५, २०८३

      प्रवासमा रहेर नेपाली गीत–संगीतमा योगदान पुर्‍याएकी जेनीषा गौतमलाई ‘राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड’मा सम्मान

      भदौ २५, २०८३
    • प्रवास
    • खेलकुद
    • जीवनशैली
      1. स्वास्थ्य र सौन्दर्य
      2. कला संस्कृति
      3. रोचक र विचित्र
      4. View All

      सिभिल अस्पतालमा एमआरलाई प्रतिबन्ध

      अशोज २२, २०८२

      मृगाैला स्वस्थ्य बनाउन खानुहाेस् यी ४ चीज

      भदौ २, २०८२

      खाली पेटमा सौंपको पानी पिउँदा स्वास्थ्यमा हुन्छ फाईदा

      भदौ १, २०८२

      कोलेस्ट्रोल नियन्त्रण गर्न के खाने र के नखाने ?

      साउन २०, २०८२

      रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

      अशोज २, २०८३

      आजदेखि तीज सुरु,व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

      भदौ २८, २०८३

      आन्तरिक पर्यटकको रोजाइमा धादिङको ब्रोम्दिङ: शैलुङ र दामनको झझल्को दिने नयाँ गन्तव्य

      भदौ ७, २०८३

      आजको राशिफल: २०८२ फागुन १७ गते आइतबार

      फाल्गुन १७, २०८२

      टर्किस एअरलाइन्सको विमान धादिङको धार्केमा ‘इमर्जेन्सी होल्ड’:२३६ यात्रु बोकेको विमान यसरी पुग्यो कोलकाता

      माघ २२, २०८२

      रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

      पुस ३०, २०८२

      बर्दियाकी युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै आत्महत्या गरेपछि प्रधानमन्त्री कार्कीले मागिन माफी

      मंसिर २१, २०८२

      गोरखाको पाङबारी हिमालमा बेपत्ता दुई इटालियन आरोहीको पाँच दिनपछि शव फेला

      कार्तिक १८, २०८२

      नेपालमा जापानिज इन्सेफलाइटिसको आतङ्क: १६ को मृत्यु, ६३ जनामा सङ्क्रमण पुष्टि

      भदौ १, २०८३

      सिमसार र परम्परागत ज्ञानको संरक्षणमा जोड दिँदै विश्व सिमसार दिवस मनाइँदै

      माघ १९, २०८२

      काठमाण्डौं उपत्यकामा बढ्यो चिसो

      माघ १, २०८२

      कृत्रिम खुट्टाको सहारामा हरि बुढामगरद्वारा सातै महादेशका सर्वोच्च शिखर आरोहण

      पुस २८, २०८२
    • सूचना र प्रविधि

      सामाजिक सञ्जालमा भ्रमको खेती: गलत सूचना, भ्रामक प्रचार र प्रोपागान्डाबाट कसरी जोगिने?

      भदौ २३, २०८३

      मोटोरोला एज ७० फ्युजन ६९,९९९ रुपैयाँमा नेपाली बजारमा सार्वजनिक

      भदौ १०, २०८३

      एआईले बताउन सक्छ मानिसको मृत्यु र आयु: ७८ प्रतिशत सटीक नतिजा दिने नयाँ प्रविधि

      साउन ७, २०८३

      नम्बर नदेखाई व्हाट्सएपमा कुराकानी गर्न सकिने: ‘युजरनेम’ फिचर आउँदै

      साउन ७, २०८३

      डिजिटल जासुसी: एपहरूले राख्दैछन् तपाईंको राजनीतिक र धार्मिक आस्थामा नजर

      चैत्र २१, २०८२
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    Home » रातो गुलाफ दिनुअघि

    रातो गुलाफ दिनुअघि

    पासाङ शेर्पापासाङ शेर्पापुस १६, २०८०10 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Telegram Email
    Share
    Facebook Twitter WhatsApp Email Telegram


    पासाङ शेर्पा

    “हाइ, हाउ आर यू ? हाउ क्यान आइ असिस्ट यू टुडे ?”

    “स्योर, आइ’ड लाइक अ टी विथ वन सुगर एन्ड मिल्क, प्लीज ।”

    “अलराइट, एनीथिंग एल्स यू’ड लाइक टु एड टु योर अर्डर ?”

    “आइ’ड अल्सो लाइक टु अर्डर वन व्हाइट चेडर बेगल विथ क्रीम चीज।”

    “ग्रेट च्वाइस ! योर टोटल इज सेभेन डलर फिफ्टी सेन्ट। प्लीज पिक उप योर अर्डर फ्रम द अदर साइड।”

    अर्डरको चिया लिने काउन्टरनेर कुरेँ। एकैछिनमा एक जना कर्मचारीले मेरो अर्डर मलाई दिदै “ओ, आर यू ! आइ नो यु। यु आर नाइस मेन, आई लाइक यु।”

    म एकछिन अलमलमा परेँ। के भने होलाजस्तो लाग्यो। मेरो अलमल परेको देखेर उनले मलाई सजिलो बनाउनको लागि कहानी संझाउदै भनिन्।

    “यु आर दि हनेस्ट पर्सन।” बल्ल मलाई याद आयो कस्तो मान्छेको अनुहार पनि नचिनेको ।

    केही समय अगाडिको म यही डाङ्किनमा चिया लिन आउँदाको कुरा हो। त्यहाँ निकै व्यस्त थिए। काउन्टरभित्र काम गर्नेहरु भ्याइनभ्याई थिए। दिउँसो बाहिर धेरै गर्मी भएकोले आइस टि, आइस कफी अर्डर गर्ने नै धेरै थिए। डाङकिन कफीको लागि चर्चित छन् तर किन किन मलाई यहाँको चिया निकै मन पर्छ। मानौँ एक किसिमको चियाको लत नै लागेको छ। त्यसकारण म चिया किन्न आएको थिएँ।

    काउन्टरमा अर्डर गर्नेहरु लाइनमा कुरिरहेका थिए । तीन जनापछि मेरो पालो आयो। मेरो अर्डरलाई काउन्टरको महिला कर्मचारीले टक-टक कम्पिउटर टाइप गर्दै देखाउँदै `युओर बिल इच सेभेन डलर फिप्टी सेन्ट ´ भनेर भनिन् । म बिल तिर्नको लागि मनि पर्स खोज्छु त, मनी पर्स नै भेटिनँ। पक्कै घरमै छुटेको हुनुपर्छ जस्तो लाग्यो र यताउता पाकेटतिर खुत्रा पैसा पो राखेकी भनेर छामछुम गरेर खोज्छु कतै भेटेको होइन।

    “ल मार्यो!”

    मलाई त लाज पो लागेर आयो। म पछाडि मान्छेहरु लाइनमा छन्। चिया तयार पारेर अगाडि पुराइसक्यो। के गरुँ-गरुँ भयो। मेरो हालत काउटरको महिलाले देखिरहेकी थिइन्। के भनुँ भनुँ भयो।

    अनि मैले भनेँ- “सरी, आइ फर्गट माई वालेट एट होम। सो किप माई अर्डर इन साइट, आइ विल कम इन टेन मिनेट एण्ड पिकअप ।” काउटरकी महिलाले अर्को साथीहरुसँग खासखुस कुरा गर्न थाले। पैसा लिन म त्यहाँबाट निस्किनलाग्दा ती महिला कर्मचारीले भनिन्- “वेट-वेट डन्ट वरी! टेक टि राइट नाउ एण्ड ब्रिङ्ग मनी लेटर ओके।” यति भनेर मलाई चिया थमाइदिइन ।

    मैले भने “आर यु स्योर।”

    “या या स्योर।” उनले भनिन् ।

    `थ्याङ यु भेरी मच आइ वील कम दिस अफ्टरनुन।” भन्दै म त्यहाँबाट चिया टिपेर निस्केँ।

    यस्तो परिस्थिति कहिले पनि भएको थिएन। मलाई कताकता नरमाइलो लाग्यो। `अब बेलुकीसम्ममा जसरी पनि पैशा तिर्न आउनै पर्छ।´ मनमनै सोच्दै म त्यहाँबाट निस्केँ।

    कामतिर लागेपछि म के के मा व्यस्त हुँदा, त्यो बेलुकी पैसा तिर्न जानै बिर्सेछु। भोलिसम्म त जसरी भए पनि तिर्न जानैपर्छ नत्र मप्रति के पो सोच्ने होला ! मनमा डर थियो। तर भोलिपल्ट पनि त्यस्तै -त्यस्तैमा कामले भुसुक्कै भुलेछु।

    एक हप्ता जतिपछि मात्रै म चिया पनि लिनु पर्ला बाँकी पैसा पनि चुक्ता गरौंला भनेर डाङ्किनमा गएँ। त्यसै गरी चिया मगाएँ। पैसा तिर्ने बेला मैले पहिलाको बाँकी पैसा तिर्न खोज्दा काउटरको महिलाले “आई डण्ट रिमेम्बार सो आई वील अक्स माई फ्रेडस्” भन्दै त्यहाँका अरु साथीहरुलाई सोध्नुभयो। मलाई पनि कुन चाहिँ महिला कर्मचारीले मलाई उधारो चिया दिएको भन्ने नै यकिन भएन। पर्स बिर्सेको टेन्सनमा ती महिलाको अनुहार पनि राम्ररी याद गर्नै पाइनछु। एकछिनमा बास्किन सेक्सनमा ओरियो सेक बनाउँदै गरेको महिला काउन्टरतिर आउँदै, “एस एस हि हेज् टु पे। थ्याङ्क यु! यू रिमाइंडेड मी। , आइ अलमष्ट आइ फोर्गेट” भनिन् ।

    मैले बाँकी पैसा पनि तिरेँ र म चिया बोकेर त्यहाँबाट निस्केँ। त्यसैको कुरा पो गरेको रहेछ। म पनि कस्तो अनुहारलाई याद पनि गरेनौँ भने। काउटरमा सबैजना उस्ताउस्तै देखिन्छन्। प्राय: पुराना काम गर्नेहरु चिनिरहेकै हुन्थे तर अन्दाजी चौबीस पच्चीस वर्षको जस्तै लाग्ने गहुँ गोरो हिस्सी परेकी महिलालाई भने मैले एक-दुईचोटि देखेको भरमा याद गरेनछु।

    यसरी राम्री महिलाले मन्द मुस्कानमा मेरो प्रसंसा गरेर “यू आर अनेष्ट पर्सन आई लाइक यु” भन्दा म मख्ख परेको थिएँ । त्यसपछि बिल तिरेर म त्यहाँबाट निस्केँ। मैले को हो को हो, बिर्सेछु- उनले कसरी याद गरेकी। उनको बोलीचाली र गर्ने व्यवहार कति राम्रो। उनले देखाएको आत्मियता व्यवहार, नरम अनि मीठो बोलीले जोकोहीलाई पनि मोहित बनाउन सक्छ। मलाई पनि कताकता यस्तो नभएको भने होइन तर मलाई राम्रोसँग थाहा छ कि ग्राहकसँग राम्रो व्यवहार गर्ने र ग्राहक खुशी पारेर फेरि-फेरि फर्केर आउनु बनाउने उनीहरुको पसलको व्यापारिक नीति हुनसक्छ। तर उनले देखाएको व्यवहार अरुको भन्दा अलि भिन्न थियो। यस्तै-यस्तै मनमा खेल्दै म कामतिर लागेँ ।

    कामको नजिक भएकोले म त्यो डाङ्किनमा नियमित चिया किन्न पुगिरहेको हुन्थेँ। त्यहाँ बस्नको लागि दुईचार वटा टेबुल कुर्सी भए पनि प्राय: त्यहाँ बसेर पिउनुको सट्टा लिएरै जान्छन्। म पनि त्यसै गर्छु।

    दुईदिनपछि म फेरि चिया लिन भनेर त्यहाँ पुगेँ। मलाई त्यस पसलको प्राय: अनुहारहरु याद छन्। त्यसमा अघिल्लो पटक चिया किन्न जाँदा `यु आर अनेष्ट पर्सन। आइ लाईक यु´ भन्ने महिला कर्मचारीको अनुहार पनि थपियो।

    त्यहाँ पुगेपछि मेरो आँखाले कताकता उनैलाई खिजिरहेको जस्तो हुन्थ्यो। पसल अलि खाली-खाली थियो। म त्यहाँ देख्न साथै ती महिला कर्मचारी अर्डर गर्ने काउन्टरमा आइन् र भनिन् “हाई, गुड मोर्निङ । हाउ आर यु ?´

    मैले जवाफमा `गुड मोर्निङ! आइ एम फाइन, थ्याङकु।´ भनेँ।

    त्यसपछि मैले के भन्न लागेको थियो उनले नै फटाफट भनिन् – `टि वीथ मिल्क एण्ड ओन सुगर वीथ एण्ड वेट चेदार टोस्टेट राईट ।´

    यति भनेर टकटक रजिस्टारमा टिप्न थालिन र प्राय डङ्किनमा एक जनाले अर्डरलिने र अर्कोले तयार पार्ने गर्थे । तर आज भने उनी आफैले अर्डर पनि लिने र बनाउन पनि थालिन् ।

    यसबाट उनले मलाई विशेष ग्राहकको रुपमा लिएकोजस्तो लाग्यो।

    अर्डरलाई बनाउन करिब दुई मिनेट जति लाग्ने भयो। त्यतिन्जेल म काउन्टर बाहिर बसेर उनले गरेको कार्य चाल नपाउँदो तरिकाले नियालिरहेको थिएँ। कति मिहिनेती, कस्तो व्यवहारिक, जीउडाल कति राम्री त्यसमा अझ उनको गर्ने व्यवहारले जो कोहीलाई मोहित गर्न सक्छिन। हेर्दै कति स्मार्ट ! मनमनै सोचेँ।

    मेरो अर्डर तयार भयो। “युअर अर्डर इच रेडी टेक इट” मन्द-ंनद मुस्कन दिदै भनेँ। यतिकैमा मेरो आँखा उनको छातीमा गयो। छातीमा टाँसेको नेम प्लेटमा लेखिएको नाम थियो- शोभा। न्युयोर्कका अधिकांश डाङ्किनहरुमा बंगाली महिलाहरु काम गर्ने गरेको देखिन्छ त्यस पसलमा पनि एकदुईजना बाहेक सबै बंगाली कर्मचारीहरु नै देखिन्छन्।

    उनको नाम, आर्य वर्ण सबैलाई नियाल्दा पनि बंगाली नै जस्तै देखिन्थ्यो। त्यसकारण उनी पनि पक्कै बंगाली नै हो भन्ने निचोडमा पुगेको थिएँ। त्यस्तै मन्दिरबाट भर्खरै निस्केजस्तो निधारमा टीका पनि लगाएकोले उनी बंगलादेशबाट आएकी हिन्दु रहिछिन भन्ने लाग्यो।

    मैले मेरो अर्डरलाई लिएर “थ्याङ्क यु !” भन्दै त्यहाँबाट निस्केँ।

    डङ्किनको चिया पिउने लत जस्तै भएकोले म नियमित डङ्किनमा पुगिनै रहेको हुन्थें । त्यसकारण हाम्रो भेटघाट बाक्लिदै गएको थियो। तर पनि हामी बीचमा हुने बातचित एउटा ग्राहक र त्यहाँं काम गर्ने कर्मचारीका बीच हुने बातचित, औपचारिक संवादमा सीमित थियो। म कमै बोल्थेँ तर बुझिरहेको हुन्थेँ। उनले गर्ने व्यवहार, देखाउने शरीर हाउभाउले उनी मलाई नजिकको ठान्न थालेको भन्नेमा आशंका रहेन। उनले ममाथि हक जमाउँदै गइरहेको थिइन्। म त्यहाँ जान साथै उनले अरु कुनै पनि काम छोडेर मेरो अर्डर लिन आउँथिन, हाइ-हेल्लो गर्थिन। सन्चो बिसन्चो सोध्थिन्। मेरो बारेमा धेरै ख्याल गर्थिन् ।

    उनको हरेक गतिविधि, बेला-बेलामा देखाउने शरीरको हाउभाउले जस्तो विशेष चासोले मेरो मन उनीप्रति आकर्षित हुँदै गइरहेको थियो। एक दिन मात्रै नदेख्दा पनि खल्लो महसुस हुन्थ्यो। यतिको मन-मनको गाँठो परिसक्दा पनि हामी बीचको बातचित अझै पनि एउटा ग्राहक र पसलको कर्मचारी बीच हुने बातचितमा मात्रै सीमित थियो- जसरी एउटा कर्मचारीले असल ग्राहकलाई सत्कार गर्छ। मेरो तर्फबाट पनि शब्द-शब्दहरु तौलिएर बोलिरहेको हुन्थेँ- एउटा ज्ञानी असल ग्राहकझैँ। एक किसिमले भन्ने हो भने हामीबीच बाहिर बिस्फोट हुनै लागेको मनमनै आँधीबेहरी नै चालिरहेको थियो।

    हामी बीचको क्रियाकलाप त्यहाँको अन्य महिला कर्मचारीलाई जानकारी भइसकेको हुनुपर्छ। त्यसैले म त्यहाँ देख्न साथै भन्ने गर्थे “शोभा, युओर कस्टोमर।” भनेर बोलाउने गर्थे।

    सुन्नसाथै उनी अन्य सबै काम छोडेर आउँथिन। त्यतिन्जेल सम्ममा हामी बीचको बातचित एक कदम अगाडि बढिसकेको हुन्थ्यो । उनले भन्ने गर्थिन- ” ओ युओर सनग्लास इच भेरि नाइस, वाउ नाइस ब्याग।”

    मसँग भएको हरेक चिजको प्रसंसा गरिरहेकी हुन्थिन्। हाम्रो एक किसिमको अघोषित डेटिङ चलिरहेको हुन्थ्यो त्यहाँ। उनी दिनदिनै नयाँ -नयाँ लुगाहरु फेरिरहेकी हुन्थिन। चिटिक्क मेकप गरेकी हुन्थिन्। यता म पनि त्यहाँ जाँदा मेरो लगाउने लुगाहरुमा विशेष ध्यान दिने गर्थे। उनको प्रसंसाको लत नै लागेकोले केही न केही सुन्न अतुर हुन्थे। प्रसंसा नै गर्न नभ्याए पनि पिलिक्क हेर्थिन्। उनले गरेको हरेक इसारा बुझ्ने भइसकेको थिएँ। मलाई पनि उनको धेरै कुरा मन पर्थ्यो तर प्रसंसा गर्नमा म अलि कन्जुस्याइँ थिएँ।

    ‘’के पो भन्ने हुन् कि? कतै रिसाउने पो हुन् कि ?’’ जस्ता अनगिन्ती मनोप्रश्नले गेरिएको म फ्याट्टै बोल्न पनि सक्दिन थिएँ। एक मनले त लाग्थ्यो। मुखै खोलेर मनभरिको प्रसंसा गरौं, तर आँठ आउँदैन थियो। तर मनमनै भए पनि भन्ने गर्थें- “यु आर सो बिउटिफुल, आइ लाइक युअर इस्माइल।”

    यसरी नै दिन, हप्ता, महिना बितिरहेका थिए। हाम्रो दिनचर्या चलिरहेको थियो। मुख नखोले पनि उनले गर्ने क्रियाकलापले झन-अन नजिक ल्याइरहेको थियो। चाहे त्यो, मलाई रुघाखोकीले सताएको बेला हट लेमुन पिउने सल्लाह मात्रै होइन कर नै गर्ने गरेको, अर्डर गर्नेहरुको लाइनमा म उभिएको देख्न साथै मेरो अर्डर तयारी नै परिसकेको हुने, कहिलेकाँही काम बिशेषले एक-दुईदिन नआउँदा ठुस्सा परेको जस्तो अनि जवाफमा मैले पनि आँखाको इसाराको भावले सरी भने जस्तो गर्थेँ। यस्तै-यस्तै रमाइलो हर्कतले हामीभित्रको `मनमाया´अझ मौलाउँदै थियो।

    तर कति दिनसम्म हामी यसरी इसाराको दोहोरी चलाइरहने भन्ने प्रश्नले वेलाबेलामा चिमोठरहेको हुन्थ्यो। जबाफको खोजीमा म पनि आफैभित्र हराइरहेका हुन्थें।

    लाग्थ्यो, हामी बीचको आंशिक मौनताको गाँठो कसरी फुकाउने । त्यो एकदिनको त्यो पलको प्रतीक्षामा खोहिरहेको थिएँ। जुन कुराले उनलाई पनि सताईरहेको हुनु पर्छ। एक दिन चिया- कफीको चुस्की लिदै मनभरिको कुराहरु साटासाट गर्न सकियोस्, काँधमा काँध मिलाएर मन पर्ने ठाउँहरुमा घुम्न सकियोस्, अनि कतै फाइन डाइनिङ्गतुर केन्डल लाइट डिनर गर्दै अगाडिको शुभ दिनहरुको बारेमा छलफल अनि योजना बुन्न सकियोस्। त्यसैदिनको प्रतीक्षामा हुन्थेँ।

    एकदिनको कुरा हो ।

    म सधै झै टि वीथ मिल्क एण्ड सुगर र वेड च्यादर ब्रेड किन्ने भनेर त्यहाँ गएको थिएँ। चियाको तलतल मेटाउन मात्रै होइन, शोभालाई भेट्न बहाना पनि थियो।

    “आज त केही भन्छु-भन्छु।” मनमा एक किसिमको आँठ पनि बनाएर गएको थिएँ। कति सम्म कर्मचारी र ग्राहक बीचमा औपचारिक बातचितमा मात्रै सीमित रहने। उनलाई पनि यस्तै लागेको हुनुपर्छ। त्यो विगतको दिनहरुमा उनीहरुको व्यवहार अनि शरीरको हाउभाउले देखाउँथ्यो। सधैँ झै म काउन्टरमा चिया कुरिरहेको थिएँ।

    “कसरी बोलौं, कुरा कहाँबाट सुरु गरौं।”

    एउटा राम्रो बहानाको खोजिरहेको थिएँ ।

    यतिकैमा मनमा एउटा कविता फुर्यो।

    “तिमीसंग भेट हुंदा खुशीले

    बेस्सरी रुन मन लागेको छ।

    रोएर तिनै आँशुले

    मेरो मनलाई धुन मन लागेको छ

    धोएर सुकाउन सुकिलो डोरी त चाहिन्छ -चाहिन्छ

    त्यही डोरी तिमी हौ कि भनेर

    यो मनले त्यो मनलाई

    सोध्न मन लागेको छ।”

    यतिकैमा एक जना चिनेको साथी त्यहाँ कफी किन्न आएको थियो। मलाई देख्न साथै उसले भन्यो।

    `के हो मित्र, एक्लैएक्लै ? हालखबर के छ नि ? ´ कफी अर्डर गर्दै उसले सोध्यो। जबाफमा मैले, “ठिकै छ मित्र। यस्तै त हो नि,व्यस्त-व्यस्त ।” भनेको मात्रै के भनेको थिएँ। हामी बीचको वातचित उनीले सुनिछिन्।

    मैले नेपालीमा बोलेको देखेर अचम्मित भइछिन – `के तपाईं नेपाली पो हो?´

    “हो म नेपाली हो’’ भन्ने समय पनि नदिई संगैको साथीले भने ।

    “हो नि पक्का नेपाली, उहाँ कोरियन जस्तो लाग्यो कि क्या हो?” हाँस्दै उनले जिस्किने पाराले उल्टै प्रश्न सोधे ।

    त्यसपछि साथी कफी लिएर निस्किहाले।

    शोभा मतिर एकोहोरो हेर्दै, ”आर यु स्योेर?” शंका भावले मतिर हेर्दै सोधिन् ।

    यता म पनि अचम्मित भएँ, मैलै त अहिलेसम्म उनलाई बंगाली पो ठानिरहेको थिएँ। दुबै एकअर्कालाई हेर्या हेर्यै भयौँ।

    ”म नेपाली हुँ नि ! तर तिमी पनि नेपाली होला भन्ने दशमा एक मन पनि सोचेको थिइनँ।” मैले भने।

    `धत्! म त साँच्चिकै तपाईंलाई कोरियन पो भन्ठानेको। ओ माइ गड। अहिलेसम्म कसरी थाहा नपाएको। तपाईं त नेपाली दाइ पो हुनुहुँदोरहेछ।´

    `त्यै त बहिनी, मलाई पनि त्यस्तै भयो।´ मैले भनेँ।

    त्यसपछि शोभा लाजले भुतुक्कै भइन्। मुख छोपेर मुसुमुसु हाँस्दै थिइन् ,यता मलाई पनि त्यस्तै भयो।

    त्यसपछि हामी भावुक भएर पनि मुसुमुसु हाँस्दै छुट्टियौं। शोभाले मनमनै के सोचिरहेकी होलिन । म ढोकाबाट निस्किँदासम्म एकोहोरो हेरिरहेकी थिइन् । हत्तेरी! दुबै जना भ्रममा पो एक अर्कोलाई दिल दिएर बसिरहेको रहेछौँ। आज बोलौँला यसपालिको भ्यालेन्टाइनमा रातो गुलाफ फूल गुच्छा नै दिएर औपचारिक रुपमै नयाँ साइनोको सुरुवात गरौंला भनेर बल्लतल्ल के बोल्न खोजेको थिएँ, साइनो नै फेरियो। त्यसदिनदेखि मैले मिल्क टि पिउन छोडिदिएँ। साथीले भनेको- मिल्क टि ले ग्यास्टिक बढाउँछ रे नि त !

    पासाङ शेर्पा
      khabarsite banner
      कथा
      Share. Facebook Twitter WhatsApp Copy Link Telegram Email
      Previous ArticleCommunity guidelines improved for youtube creators
      Next Article बन्द मुठी, अक्षर र शब्दहरू

      सम्बन्धित खबर

      कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत

      कृष्णभीरमा १८ दिनपछि पृथ्वी राजमार्ग दुईतर्फ सञ्चालनमा

      Add A Comment
      Leave A Reply

      You must be logged in to post a comment.

      ताजा खबर

      कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत

      सूचना तथा जानकारी Dhading mahotsav

      स्थानीय तहको निर्वाचन आगामी फागुनमै गर्ने तयारी

      कृष्णभीरमा बाटो खुलेपछि काठमाडौंमा ग्यासको मूल्य घट्यो

      रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

      ओलीलाई भण्डारीको जवाफ: सबैलाई वैरी देखेर कसरी चल्छ पार्टी?

      Khabarsite-देश विदेशको खबर
      .

      प्रवास खबर

      रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

      नेपालका बाढीपीडितको सहयोगका लागि अमेरिकामा भर्चुअल रक्तदान अभियान सुरु

      काम खोज्दै वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दो, वैशाख महिनामा मात्रै ७४ हजारभन्दा बढी बाहिरिए

      म्यानमारबाट दुई नेपाली युवाको उद्धार

      खबरसाइट डट कम - समाज, देश र परदेशमा समेत नेपाली जीवन भोगाई, तिनका सामाजिक, सांस्कृतिक गतिविधि, सन्देश र खबर पस्कने न्युज पोर्टल हो । हामी सत्य तथ्यको खोजी गर्दै पूर्वाग्रह रहित भएर निष्पक्ष रूपमा राज्य संयन्त्रलाई सबल र जिम्मेवार बनाउन खबरदारी गर्छौँ ।

      Khabarsite | खबर साईट

      प्रकाशक/संचालक :
      रोयल मल्टीमिडिया हाउस प्रा.लि.

      सूचना तथा प्रशारण विभाग दर्ता नं : ५१४२/ २०८२/२०८३
      स्थायी लेखा नम्बर : ६२१२७०१४९

      हाम्रो टिम;

      प्रधान सम्पादक :
      केशव अधिकारी

      सम्पादक :
      दिल बहादुर रम्तेल

      कला सम्पादक :
      कृष्णपक्ष थापा

      प्रबन्ध निर्देशक : कुशल अधिकारी

      कम्पनी कार्यालय :
      नीलकण्ठ नगरपालिका वडा नम्बर १२, पिप्लेटार, (धादिङबेसी) धादिङ
      सम्पर्क नं : ९८६७६६२८२०
      Email - khabarsite.com@gmail.com

      सम्पर्क कार्यालय :
      नागार्जुन नगरपालिका वडा नम्बर १०, स्युचाटार, काठमाण्डौं
      सम्पर्क नं : ९८६७६६२८२१

      समाचार /विज्ञापनका लागि :
      (९८६७६६२८२०, ९८६७६६२८२१)
      Email - khabarsite.com@gmail.com

      Facebook Instagram YouTube
      सिफारिश

      कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत

      खबर साइट डट कम

      कृष्णभीरमा १८ दिनपछि पृथ्वी राजमार्ग दुईतर्फ सञ्चालनमा

      खबर साइट डट कम

      कृष्णभीरमा नयाँ ट्र्याक निर्माण: १४ दिनपछि परीक्षणस्वरूप सवारीसाधन पास

      खबर साइट डट कम

      बाढी प्रभावित परिवारका विद्यार्थीलाई इम्बार्क कलेजको २ करोड ७० लाखको पूर्ण छात्रवृत्ति

      खबर साइट डट कम

      अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्सद्वारा नेपालको प्रतिनिधित्व

      खबर साइट डट कम

      विपद्मा हालेमालाेः नेपाल र नेशनल मेडिकल कलेजबाट बाढीपिडित लाई ७५ लाख सहयोग

      खबर साइट डट कम

      हकवाला र सम्बन्धित निकायलाई विना जानकारी ६ करोडको सम्पत्ति लिलामको आदेश

      खबर साइट डट कम

      कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालनमा आउन अझै १० दिन लाग्ने

      खबर साइट डट कम
      Khabarsite-देश विदेशको खबर

      लेख रचना समाचार र विज्ञापनको लागि :
      khabarsite.com@gmail.com

      khabar Site Banner
      KhabarSite.com देश विदेशको खबर
      Facebook YouTube Instagram
      • होमपेज
      • स्वास्थ्य र सौन्दर्य
      • सूचना र प्रविधि
      • रोचक र विचित्र
      • कला र मनोरञ्जन
      • साहित्य
      कला / वेब डिजाइन ❤️ - KanxeY.

      Type above and press Enter to search. Press Esc to cancel.

      झाडा पखाला हैजा र डेँगीबाट बचौं

      Khabarsite