इटालियन सेफका रुपमा युरोपमा प्रख्यात बागलुङका टङ्क सापकोटाले पोर्चुगलमा पहिलो पटक जमिनमुनि पाइने ब्ल्याक ट्रफल (कालो प्रजातिको ग्रीष्मकालीन च्याउ) फेला पार्न सफल भएका छन् ।
सापकोटाले तालिम प्राप्त कुकुर, इटालियन ट्रफल शिकारी, कृषि विज्ञ र अनुसन्धानकर्ताको सहयोगमा राजधानी लिस्बन नजिकैको एलेन्कर क्षेत्रमा ब्ल्याक ट्रफल फेला पार्न सफल भएका हुन् ।तस्बिरः भरत प्रधान/रासस
खबर साइट डट कम :
- रामेछापमा तामाकोशीमा बस खस्दा १२ जनाको मृत्यु
- आदर्शको जग बसाल्ने पुस्ता र जोगाउने पूर्व विद्यार्थी: ठाकुरप्रसाद शर्मा प्रतिष्ठानको गौरवशाली दोस्रो वर्ष
- पृथ्वी राजमार्गको थाक्रे १० किलोमा दुई बस ठोक्किँदा एकजनाको घटनास्थलमै मृत्यु
- समानुपातिक समावेशी प्रणालीको कुरुप अभ्यासको विरुद्धमा
- आजको राशिफल बिस २०८२ माघ २५ गते आइतबार
- धादिङ पुगेर गृहमन्त्रीको सन्देश ,निर्भीक मतदानको वातावरण बनाउँछौँ,
- सिद्धलेक गाउँपालिकामा ‘उपाध्यक्षसँग समन्यायिक विकास’ कानुनी सचेतना कार्यक्रम सम्पन्न
- निर्वाचन आचारसंहिता अनुगमनमा गृहको कडाइ, ७७ वटै जिल्लाका सहायक प्रजिअलाई निर्देशन
