काठमाडौं । जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जसपाको बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिने लिएको हो ।

सरकारमा सहभागी जसपाका दुई मन्त्रीले राजीनामा दिएका छन् ।

Share.
Leave A Reply
Exit mobile version