काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्याल सहितलाई पक्राउ गर्न माग गर्दै प्रहरीमा उजुरी परेको छ ।
रास्वपा सभापति रवि लामिछाने अनुसन्धानका लागि पक्राउ परेकामा सरकार न्यायलयको कामविरूद्व प्रदर्शनमा उत्रिएको भन्दै युवराज सफलले उजुरी दिएका हुन् ।सफलले उपसभापति अर्याल, अर्का उपसभापति डा.स्वर्णिम वाग्ले, नेता विराजभक्त श्रेष्ठ, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार, पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ, डा.तोशिमा कार्की, हरि ढकाल, गणेश पराजुली, मनिष झासहितलाई पक्राउ गरेर कारबाही गर्न माग गरेका छन् ।
खबर साइट डट कम :
- काभा महिला भलिबल च्याम्पियनसिप: माल्दिभ्समाथि सोझो सेटको जित निकाल्दै नेपाल सेमिफाइनलमा
- काभा महिला भलिबल: सेमिफाइनल यात्रा बलियो बनाउन नेपाल आज माल्दिभ्ससँग भिड्दै
- कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना, सुदूरपश्चिम र लुम्बिनीमा तातो लहरको जोखिम
- सार्वजनिक सवारी साधनको नयाँ दर्तामा सरकारको पूर्ण रोक
- नामको अगाडि कानुनविपरीत ‘डाक्टर’ शब्द प्रयोग नगर्न मेडिकल काउन्सिलको निर्देशन
- काम खोज्दै वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दो, वैशाख महिनामा मात्रै ७४ हजारभन्दा बढी बाहिरिए
- नदी किनारका अन्य बस्ती १८ गते बिहानैदेखि हटाइने
- लेखापढी व्यवसायीलाई ‘कानून व्यवसायी’ भन्न नपाइने, ३१ वर्षपछि नियमावली संशोधन लागू


