दार्चुला । दार्चुलामा जिप दुर्घटना हुंदा ६ जनाको ज्यान गएको छ ।

दुर्घटनामा ६ जनाको मृत्यु भएको र थप ७ जना घाइते रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) राजीव बस्नेतले जानकारी दिए । मृतकहरूको सनाखत हुन बाकी रहेको उनले बताए ।

मालिकाअर्जुन मेलाबाट गोकुलेश्जर जाँदै गरेको जिप शैल्यशिखर ६ बजानीमा दुर्घटना भएको हो । उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

Share.

Comments are closed.

Exit mobile version