काठमाडौँका २८ प्रतिशत सुकुम्बासी महिला मातृ स्वास्थ्यको पूर्ण सेवाबाट वञ्चित, निरन्तरता सुनिश्चित गर्नु मुख्य चुनौती
पोर्चुगललाई स्तब्ध पार्दै स्पेन १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा, क्रिस्टियानो रोनाल्डोको यात्रा अन्तिम १६ बाटै टुङ्गियो
जनस्वास्थ्य कार्यालय धादिङद्वारा वार्षिक कार्यक्रमको समीक्षा: गुणस्तरीय स्वास्थ्य सेवाका लागि सञ्चार क्षेत्रसँगको सहकार्यमा जोड
Share Facebook Twitter WhatsApp Email Telegram काठमाडौं । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटी राखेर रिहा गर्न आदेश दिएको हो ।