काठमाडौं । कक्षा १२ को नयाँ परीक्षा तालिका सार्बजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले बैशाख २१ गतेदेखि हुने कक्षा १२ को परीक्षा तालिका सार्बजनिक गरेको हो ।

शिक्षकहरु आन्दोलनमा रहेकाले यस अघि तोकिएको बैशाख ११ देखि परीक्षा हुन सम्भव नभएपछि मंगलबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले बैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको थियो ।

परीक्षा तालिका:

 

 

Share.

Comments are closed.

Exit mobile version