काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा २ सयले घटेर तोलाको एक लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

;यसअघि सोमबार सुन तोलाको एक लाख ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्यमा पनि सामने गिरावट आएको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १० रुपैयाँले घटेर १९९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share.

Comments are closed.

Exit mobile version