काठमाडौँ । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गतको खेलमा ब्राजिल बराबरीमा रोकिएको छ ।

शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिल इक्वेडरसँग गोलरहित बराबरीमा रोकिएको हो ।मुख्य प्रशिक्षक बनेका कार्लो एन्सेलोट्टीको पहिलो खेलमा ब्राजिल जित विहिन बनेको छ ।यो जितपछि ब्राजिलको १५ खेलमा २२ अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ । त्यस्तै इक्वेडरको १५ खेलमा २४ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ ।अब ब्राजिलले विश्वकप छनौट अन्तर्गत अर्को खेल जुन ११ मा पराग्वेसँग खेल्ने तालिका रहेको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version