काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता इञ्जिनियर महेन्द्र बहादुर कार्की माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

२०२३ सालदेखि कम्युनिष्ट आन्दोलन र समाजसेवामा संलग्न एकीकृत समाजवादीका नेता कार्कीलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका हुन् ।

भक्तपुरमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव बर्षामान पुन पनि उपस्थित रहेका थिए ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version