काठमाडौं, १२ साउन । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन ।
जसअनुसार सार्वजनिक लेखा समितिको बैठकमा महालेखापरीक्षकको ६१ र ६२ औँ वार्षिक प्रतिवेदनउपर छलफल हुनेछ । जुन बैठक दिउँसो १ः०० बजे बोलाइएको हो ।
उता, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि दिउँसो १ः०० बजे नै बस्नेछ । जुन बैठकमा मानवअधिकार सबन्धि छैटौं कार्ययोजनाको मस्यौदा माथी प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसँग छलफल गरिनेछ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।