काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १ बजे प्रतिनिधि सभाको बैठक बस्न लागेको हो ।
आज अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग मन्त्रालय, खेलकुद मन्त्रालयसम्बन्धि मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले उत्तर दिने कार्यसूची रहेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।