बुटवल । दाङको घोराही लमही सडकखण्ड अन्तरगत मसोट खोलाको पुल मर्मतका लागि आज बिहानदेखि शुक्रबारसम्म सवारी साधन बन्द गरिएको छ ।

प्रहरीले पुलको मर्मतका लागि बुधबार बिहान ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्म दुई पाङग्रे सवारी बाहेक अन्य सवारी साधनहरुको लागि बाटो पुर्ण रुपले बन्द रहेको जानकारी गराएको छ ।

 

Share.

Comments are closed.

Exit mobile version