काठमाडौँ । अल्जेरियाको राजधानी नजिकै एउटा बस पुलबाट नदीमा खस्दा १८ जनाको मृत्यु भएको छ।

बिबिसीका अनुसार दुर्घटनामा धेरै जना घाइते भएका छन्, जसलाई अस्पताल लगिएको छ । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

अल्जेरियाका राष्ट्रपति अब्देलमाजिद तेब्बौनले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version