सुर्खेत । दार्चुलाको गोकुलेश्वर-दार्चुला सडक पुर्णरुपमा अवरुद्ध भएको छ ।

गएराती दार्चुलाको शैल्यशिखर नगरपालिका-६ तेरर्छ्यालेक स्थित गोकुलेश्वर-दार्चुला सडक खण्डमा माथिबाट पहिरो झरी बाटो पुर्ण रुपमा अवरोध भएको प्रहरीले जनाएको छ । प्रहरीले सडक खुलाउने प्रयास भइरहेको बताउदै सतर्कता अपनाउन र वैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरेको छ । 

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version