काठमाडौं । ललितपुरको खुमलटारस्थित युलेन्स स्कुलमा आगजनी भएको छ ।

आन्दोलनरत युवाहरुले आगजनी गरेपछि प्रहरीलाई पुग्न समेत सकेको थिएन भने प्रदर्शनकारीले दमकललाई समेत फर्काइदिएक थिए । युलेन्स स्कुलमा हाल परराष्ट्रमन्त्री रहेकी आरजु राणा देउवा अध्यक्ष छिन् ।

प्रदर्शनकारीले आरजुको बुढानिलकण्ठस्थित निवास र धनगढीस्थित निवासमा समेत आगजनी गरेका छन् ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version