काठमाडौँ । नेपाली सेना सडकमा आएसँगै स्थिति नियन्त्रणमा लिने प्रयास शुरु गरेको छ ।

सेनाले लुटपाट, तोफोड र आगजनीमा संलग्न २१ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सेनाले नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई पनि पक्राउ गरेको छ । सेनाले अनावश्यक रुपमा बाहिर ननिस्किन आग्रह गरेको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version