काठमाडौँ । जेनजीको सिफारिश अनुसार सुशिला कार्कीलाई आजै अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति भएको छ ।

शित्तल निवासमा भएको छलफलमा कार्कीलाई प्रधानमन्त्री बनाउने र संसद विघटन गर्ने सहमति भएको हो । कार्कीले प्रधानमन्त्रीको शपथ आजै राति ९ बजे हुने भएको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version