काठमाडौँ । नेपाल र वेस्ट इन्डिजबीचको खेल हेर्न युएईको शारजाह क्रिकेट स्टेडियममा नेपाली क्रिकेट समर्थक उपस्थित भएका छन् ।
युनिटी टी-२० कप नाम दिएको यस सिरिजको पहिलो खेल केहीबेरमा शुरु हुदैछ । यो नेपालले कुनै पनि टेस्ट क्रिकेट खेल्ने देशसँग खेल्न लागेको पहिलो सिरिज हो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।