काठमाडौँ – सरकारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता बोलाएको छ। गृह मन्त्रालयका अनुसार, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट उनको सुरक्षामा खटिएका १६ सशस्त्र प्रहरी र २ जनपथ प्रहरी सबै फिर्ता बोलाइएको हो।

पूर्वप्रधानमन्त्री नेपाल पतञ्जलि जग्गा प्रकरणसम्बन्धी भ्रष्टाचार मुद्दाका अभियुक्तसमेत रहेका कारण उनको सुरक्षाकर्मी फिर्ता गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ।

 

Share.

Comments are closed.

Exit mobile version