काठमाडौँ । नयाँ सरकार गठन भएपछि सभामुख देवराज घिमिरेले पहिलो पटक राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नु भएको छ ।

सिंहदरबारमा भइरहेको छलफलमा पछिल्लो राजनीतिक गतिविधि र सदनको काम कारवाहीका विषयमा छलफल हुने बताइएको छ ।

आजको छलफलमा उपसभामुख इन्दिरा राना पनि सहभागी भएको जनाइएको छ ।

Share.

Comments are closed.

Exit mobile version