काठमाडौं। नेपाली क्रिकेट टीमका पूर्वकप्तान पारस खड्काले लिजेन्डस् लिग क्रिकेट खेल्ने भएका छन् ।
तथा नेपाल क्रिकेट संघ क्यानका सचिवसमेत रहेका खड्काले विश्वका चर्चित क्रिकेटर सम्मीलित उक्त (एलएलसी) प्रतियोगिता खेल्ने निश्चीत भएको हो।
उक्त लिगका लागि पारस गुजरात टिममा आबद्ध भएका हुन् ।


