अष्ट्रेलिया अध्ययनका लागि भिसा प्राप्त गर्नुअघि ३२ लाखभन्दा बढी खर्च, भिसा अस्वीकृत भए ५–९ लाख रुपैयाँसम्म घाटा हुन सक्ने
Share Facebook Twitter WhatsApp Email Telegram काठमाडौँ- तत्कालिन प्रचण्ड सरकारले हचुवाको भरमा प्रतिवन्ध लगाएको टिकटकमाथिको प्रतिबन्ध सरकारले औपचारिक रूपमा हटाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै टिकटकमाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाइएको जानकारी गराएको हो।