काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तोलामा १ लाख ५७ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार सामान्य घटेर तोलामा १ लाख ५६ हजार ७०० रुपैयाँ कायम भएको हो ।

यसैगरी चाँदीको मूल्य आज तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ९१५ रुपैयाँ कायम थियो ।

Share.

Comments are closed.

Exit mobile version