काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज १०० दिनको उपलब्धि सार्वजनिक गर्दै हुनुहुन्छ ।

गत असार ३० गते चौथो पटक प्रधानमन्त्री बनेका ओलीले सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक गर्न लाग्नुभएको हो ।

दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट उपलब्धि सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Share.

Comments are closed.

Exit mobile version