काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा विकेटकिपर ब्याट्सम्यान साहिल पटेल विराटनगर किंग्समा आबद्ध भएका छन् । बी क्याटोगोरीमा रहेका पटेललाई विराटनगरले ५ लाखमा किनेको हो ।

केहि बेरअघि शुरु भएको एनपीएलको मिनी अक्सनमा कुल १६४ खेलाडी प्रस्तुत हुने भएका छन् । जस अनुसार क्याटोगरि ए मा ९ जना, समुह बी मा ३७ र समुह सी मा ११८ खेलाडी रहेका छन् ।

Share.

Comments are closed.

Exit mobile version