काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ ।

अध्यक्ष ओलीलाई दाँत दुख्ने समस्याले सताएपछि हिजो सोमबार एउटा दाँत निकाल्नुभएको थियो। सोही कारण थप समस्या नहोस भनेर आजका लागि तय भएको एमाले सचिवालय बैठक पनि बुधबारसम्मका लागि स्थगित भएको छ ।

Share.
Leave A Reply
Exit mobile version