एजेन्सी । दक्षिणी लेबनानमा इजरायली हवाई हमलामा तीन पत्रकारको ज्यान गएको छ ।

हसबायाको एउटा होटलमा आक्रमण हुँदा तीन जना पत्रकार मारिएका हुन् । जहाँ सातवटा विभिन्न मिडिया आउटलेटका १८ जना पत्रकारहरू बसिरहेका थिए ।

मारिनेहरूमध्ये दुई जना अल–मायादीन टिभीका थिए भने तेस्रो हिज्बुल्लाहद्वारा सञ्चालित अल–मनार टिभीका क्यामेराम्यान थिए ।

Share.

Comments are closed.

Exit mobile version