सुर्खेत । कर्णाली प्रदेशमा बक्सिङ सङ्घ गठन भएको छ । राजेन्द्र बुढाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो । संघको उपाध्यक्षमा उपाध्यक्षमा नवीन श्रेष्ठ, मानव बम, सचिवमा धनलाल गुरुङ, सह–सचिवमा हस्त सेजुवाल चयन भएका छन् ।

यस्तै कोषाध्यक्षमा मोहन सुनारलाई चयन गरिएको छ । बुधवार कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्याल र नेपाल बक्सिङ महासङ्घका केन्द्रीय उपाध्यक्ष शोभाजङ्ग केसीको उपस्थितिमा प्रदेश समिति गठन गरिएको हो ।

Share.
Leave A Reply
Exit mobile version