काठमाडौं, १९ चैत । संघीय संसदका दुवै सदनको संयुक्त बैठक बस्दैँछ ।

सरकारले आज आर्थिक बर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्बजनिक गर्दैछ ।

जसअनुसार राष्ट्रपति रामचन्द्र पौडलले सरकारको नीति तथा कार्यक्रम बाचन गर्दैछन् ।

बैठक दिनको ३ः०० बजेवाट सुरू हुनेछ ।

Share.

Comments are closed.

Exit mobile version