काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसदिन चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला एक हजार ७२० रुपैयाँमा कारोबार भएरहेको छ ।

Share.

Comments are closed.

Exit mobile version