कांग्रेस–एमाले सहकार्य धरापमा, सुदूरपश्चिममा मन्त्री बर्खास्त, कर्णालीमा कांग्रेसको सामूहिक राजीनामा!
शिक्षा नियमावलीको १०औँ संशोधनप्रति शिक्षक महासङ्घ रुष्ट: माग उपेक्षा गरिएको भन्दै कडा आन्दोलनको चेतावनी
Share Facebook Twitter WhatsApp Email Telegram काठमाडौं – सहकारी संस्थाहरूको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको समय अवधि थप हुने भएको छ। अध्ययन अनुसन्धान र सोधबुझको कार्यक्रम बाँकी रहेकाले समयावदी थप्नु परेको समितिको भनाइ छ। समितिका कार्यवधि यही २३ गते सकिँदैछ।
कांग्रेस–एमाले सहकार्य धरापमा, सुदूरपश्चिममा मन्त्री बर्खास्त, कर्णालीमा कांग्रेसको सामूहिक राजीनामा!