काठमाडौं । सिन्धुपाल्चोकमा आज भूकम्प गएको छ । बिहान ६ बजेर ११ मिनेटको समयमा सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्र बनाएर भूकम्प गएको हो ।

४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ

Share.

Comments are closed.

Exit mobile version