काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तयारी थाल्नुभएको छ । कात्तिकअन्तिम हप्ता वा मङ्सिर पहिलो हप्ता बेइजिङ भ्रमण हुन सक्ने उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री भएको एक सय दिनपछि ओलीले उत्तरी छिमेकी देश चीनको भ्रमण गर्न लाग्नुभएको हो । सरकार बनेको एक महिनापछि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भदौको शुरुमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दिल्लीमा शिष्टाचार भेट गर्नुभएको थियो ।

Share.

Comments are closed.

Exit mobile version