Close Menu
    खबर साइट

    आजको राशिफल बिस २०८२ पुष २६ गते शनिबार

    देशभरको मतदाता नामावली लिन १० हजार शुल्क तोक्यो निर्वाचन आयोगले

    राजनीतिक विवादबीच कुलमान घिसिङले छोडे मन्त्री पद

    आजको राशिफल बिस २०८२ पुष २४ गते विहिबार

    रास्वपाको प्रत्यक्ष उम्मेदवारीका लागि २५ हजार शुल्क

    नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा अझै चार महिना लाग्ने

    आजदेखि एक महिनाको स्वस्थानी व्रत र माघस्नान सुरु

    अनलाइन मिडिया सोसाइटी धादिङ गठन, केशव अधिकारी अध्यक्षमा चयन

    समानुपातिक सूची बुझाउने भोलि अन्तिम समय

    बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने दाबी, रास्वपा–बालेन ७ बुँदे सहमति सार्वजनिक

    Facebook Instagram YouTube
    खबर साइट डट कम :
    • आजको राशिफल बिस २०८२ पुष २६ गते शनिबार
    • देशभरको मतदाता नामावली लिन १० हजार शुल्क तोक्यो निर्वाचन आयोगले
    • आजको राशिफल बिस २०८२ पुष २५ गते शुक्रबार
    • राजनीतिक विवादबीच कुलमान घिसिङले छोडे मन्त्री पद
    • आजको राशिफल बिस २०८२ पुष २४ गते विहिबार
    • रास्वपाको प्रत्यक्ष उम्मेदवारीका लागि २५ हजार शुल्क
    • नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा अझै चार महिना लाग्ने
    • आजदेखि एक महिनाको स्वस्थानी व्रत र माघस्नान सुरु
    • हाम्रो बारेमा
    • विज्ञापन
    • सम्पर्क
    Facebook X (Twitter) Instagram
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    • होमपेज
    • मुख्य समाचार
      1. आर्थिक
      2. सुरक्षा/ अपराध
      3. विश्व
      4. View All

      आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

      कार्तिक २२, २०८२

      जेनजी आन्दोलनमा निजी क्षेत्रको करिब ८० अर्बको क्षति

      अशोज १०, २०८२

      सरकारबाट भौतिक पूर्वाधार पुनर्निर्माण कोष खडा, सहयोगको आव्हान

      अशोज ८, २०८२

      अर्थमन्त्री खनाल र अमेरिकी राजदुत थम्पसनबीच भेटवार्ता

      अशोज ६, २०८२

      धादिङको सरकारी जग्गा भ्रष्टाचार प्रकरणः विशेष अदालतको फैसला सर्वोच्चद्वारा सदर ,१९ जनालाई तीन महिना जेल सजायँ

      पुस ११, २०८२

      सिन्धुलीमा आगलागी हुँदा युवतीको मृत्यु, वृद्ध घाइते

      पुस ७, २०८२

      मोरङको लेटाङ–२ मा १३ वर्षीया बालिकामाथि भएको हत्या प्रकरणमा छिमेकी पक्राउ

      मंसिर २१, २०८२

      नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

      कार्तिक २४, २०८२

      ट्रम्प प्रशासनद्वारा डिभी कार्यक्रम अस्थायी रूपमा निलम्बन

      पुस ५, २०८२

      नाइजेरियामाथि सम्भावित सैन्य कारबाहीको तयारी गर्न पेन्टागनलाई ट्रम्पको आदेश

      कार्तिक १६, २०८२

      पेरिस लुभ्र गहना चोरी प्रकरणमा थप दुई सन्दिग्धमाथि अभियोग

      कार्तिक १६, २०८२

      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच आज दक्षिण कोरियामा भेटवार्ता हुँदै

      कार्तिक १३, २०८२

      आजको राशिफल बिस २०८२ पुष २६ गते शनिबार

      पुस २६, २०८२

      देशभरको मतदाता नामावली लिन १० हजार शुल्क तोक्यो निर्वाचन आयोगले

      पुस २५, २०८२

      राजनीतिक विवादबीच कुलमान घिसिङले छोडे मन्त्री पद

      पुस २४, २०८२

      आजको राशिफल बिस २०८२ पुष २४ गते विहिबार

      पुस २४, २०८२
    • कला र मनोरञ्जन
      1. सिनेमा
      2. सङ्गीत
      3. रङ्गमञ्च
      4. बलिउड
      5. View All

      फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर, कार्तिक २१ गतेदेखि प्रदर्शनमा आउने

      अशोज २०, २०८२

      फिल्म ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ मा विजय बरालको नृत्यको तारिफ

      अशोज १२, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२

      फिल्म ‘लज्जावती’ को शुभमुहूर्तसँगै छायांकन शुरु

      अशोज ७, २०८२

      प्रथम नेपाली तारा दिपक लिम्बु युकेको सांगितिक यात्रामा

      जेष्ठ १, २०८२

      सिड्नीमा नेपथ्यको विशाल फड्को

      चैत्र १७, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      ‘लाज शरणम्’मा रहेको बालेनको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

      माघ ३०, २०८१

      झानेको पिज्जा लिएर आउँदै रिषभ काफ्ले

      साउन १५, २०८२

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १७, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १४, २०८२

      चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

      जेष्ठ ५, २०८२

      चौथो स्टेजको क्यान्सरसँग लड्दै अभिनेत्री नफिसा

      अशोज २०, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२

      गोविन्दविरुद्ध पत्नी सुनिता अदालत पुगिन्, डिभोर्स हुन लागेको हो ?

      भदौ ९, २०८२

      सैयारा फेम अहान र अनीतले पाए पहिलो अवार्ड

      साउन २८, २०८२

      आजको राशिफल बिस २०८२ पुष ७ गते सोमबार

      पुस ७, २०८२

      आजको राशिफल बिसं २०८२ मंसिर २१ गते आइतबार

      मंसिर २१, २०८२

      आजको राशिफल बिसं २०८२ मंसिर १२ गते शक्रवार

      मंसिर १२, २०८२

      आजको राशिफल बिसं २०८२ कार्तिक ३० गते आइतबार

      कार्तिक ३०, २०८२
    • प्रवास
    • खेलकुद
    • जीवनशैली
      1. स्वास्थ्य र सौन्दर्य
      2. कला संस्कृति
      3. रोचक र विचित्र
      4. View All

      सिभिल अस्पतालमा एमआरलाई प्रतिबन्ध

      अशोज २२, २०८२

      मृगाैला स्वस्थ्य बनाउन खानुहाेस् यी ४ चीज

      भदौ २, २०८२

      खाली पेटमा सौंपको पानी पिउँदा स्वास्थ्यमा हुन्छ फाईदा

      भदौ १, २०८२

      कोलेस्ट्रोल नियन्त्रण गर्न के खाने र के नखाने ?

      साउन २०, २०८२

      आजको राशिफल बिस २०८२ पुष ७ गते सोमबार

      पुस ७, २०८२

      आजको राशिफल बिसं २०८२ मंसिर २१ गते आइतबार

      मंसिर २१, २०८२

      आजको राशिफल बिसं २०८२ मंसिर १२ गते शक्रवार

      मंसिर १२, २०८२

      आजको राशिफल बिसं २०८२ कार्तिक ३० गते आइतबार

      कार्तिक ३०, २०८२

      बर्दियाकी युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै आत्महत्या गरेपछि प्रधानमन्त्री कार्कीले मागिन माफी

      मंसिर २१, २०८२

      गोरखाको पाङबारी हिमालमा बेपत्ता दुई इटालियन आरोहीको पाँच दिनपछि शव फेला

      कार्तिक १८, २०८२

      आजदेखि कार्तिक स्नान शुरु

      अशोज २१, २०८२

      फिल्म ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ मा विजय बरालको नृत्यको तारिफ

      अशोज १२, २०८२

      तिहारका लागि फूलमाला बिक्री गर्न काठमाण्डौंमा तोकिए ३२ स्थान

      अशोज २६, २०८२

      आजदेखि कार्तिक स्नान शुरु

      अशोज २१, २०८२

      यस वर्षको दशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

      अशोज २०, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२
    • सूचना र प्रविधि

      समुद्री आँधी ‘दित्वाह’ ले श्रीलंकामा ठूलो जनधनको क्षति, भारतमा भारी वर्षा, नेपालमा मधुरो घाम

      मंसिर १५, २०८२

      नेता शेखर कोइरालाद्वारा विशेष महाधिवेशनकाे माग प्रमाणीकरण नगर्न चेतावनी

      कार्तिक २५, २०८२

      च्याटजीपीटी निर्माता ओपनएआईले ल्यायो नयाँ एआई वेब ब्राउजर ‘एटलस’

      कार्तिक ५, २०८२

      विज्ञानमा गरिएको लगानीको प्रतिफल,मौसम पूर्वानुमानमा उल्लेखनीय प्रगति

      अशोज १८, २०८२

      इन्टरनेट सेवा तुरुन्तै पुनर्स्थापित गर्न तालिबानलाई राष्ट्र संघको आग्रह

      अशोज १५, २०८२
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    Home » चुनढुङ्गा खानी अबैध सञ्चालन, आन्दोलन पछि  रोकियो उत्खनन कार्य

    चुनढुङ्गा खानी अबैध सञ्चालन, आन्दोलन पछि  रोकियो उत्खनन कार्य

    खबर साइट डट कमखबर साइट डट कमचैत्र १७, २०८१2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Telegram Email
    Share
    Facebook Twitter WhatsApp Email Telegram

    रोल्पा, १७ चैत । रुन्टिगढी ६–खारास्थित चुनढुङ्गा खानी अबैध सञ्चालन रहेको भन्दै आन्दोलन गरिएपछि  तत्कालका लागि उत्खनन कार्य राकिएको छ ।

    सम्राट सिमेन्ट प्रालिले अपनाउनु पर्ने मापदण्ड र सहमति लत्याएर खानी अवैध रूपमा संचालन गरेपछि ६ वर्षदेखि स्थानीय आन्दोलित रहेका थिए ।

     

    रुण्टीगढी गाउँपालिका–६ मुरुले लेक ऐतिहासिक, धार्मिक, जैविक तथा पर्यटकीय महत्वको क्षेत्र भए पनि शुभम् खनिज उद्योगले उक्त क्षेत्रमा चुनढुंगा उत्खननको अनुमति लिएको थियो ।

     

    कम्पनीले मन्दिर नजिकैको तिम्ला गैराबाट उत्खननको अनुमति लिए पनि अनुमति क्षेत्रभन्दा बाहिर इस्लावाङबाट चुनढुंगा निकालेर सम्राट सिमेन्टलाई आपूर्ति गरिरहे पछि स्थानीयद्धारा विरोध जनाउ गर्दै आन्दोलन गरिदै आइएको थियो ।  मुरुले क्षेत्रबाट चुनढुंगा उत्खनन हुन नदिने भन्दै ‘मुरुले लेक बचाउ संघर्ष समिति’ समेत गठन गरिएको थियो ।

    स्थानीय र सम्राट सिमेन्ट तथा शुभम् खनिज उद्योगबीच २०७६ मा १४ बुँदे सहमति गरियो, जसअनुसार उद्योगले स्थानीय विद्यालय भवन निर्माण, शिक्षकको तलब, सामुदायिक वन संरक्षण, एम्बुलेन्स सेवा, सडक निर्माण लगायतका प्रतिबद्धता थिए । तर, उद्योगले सम्झौता कार्यान्वयन गरेन ।

     

    विद्यालयका प्रधानाध्यापकका अनुसार २०७९ देखि तलब रोकिएको छ, जसले गर्दा विद्यालयका शिक्षकहरू आर्थिक समस्यामा परेका छन् ।

    उत्खखन गर्ने क्षेत्रमा उत्खनन नगरी अन्यत्रैबाट उत्खनन गरेको प्रमाण र गुनासोसहित काम बन्द गर्न, गराउन विभागमा पत्र पठाएपछि चैत्र ७ गते देखि काम रोकिएको छ, तथापी यस अघिको कारवाही पछि पनि उत्खनन भएकाले त्यस्तै घटना पुनरावृति नहोस् भन्ने तर्फ स्थानीयको जोड छ ।  खानी तथा भूगर्भ विभागले अनुमति उल्लंघन गरेको भन्दै शुभम् खनिज उद्योगलाई डेढ करोड बढी जरिवाना पनि गरेको थियो ।

     

    ‘मुरुले लेक बचाउ संघर्ष समिति’ का अध्यक्ष केशवराज चन्द मुरुले धार्मिक तथा जैविक विविधताले भरिपूर्ण क्षेत्र भएकाले त्यसलाई जोगाउनु नै पहिलो कर्तव्य भएको ठान्छन् ।

     

    मुरुले क्षेत्रमा उत्खनन गरिए पानीको मुहान सुक्ने लगायतका वातावरणीय प्रभाव पर्न सक्ने चोखिम रहेको भन्दै अध्यक्ष चन्दले खानीले विगतको सहमति लत्याएकाले अब उत्खनन कार्य नै बन्द गरिन तर्फ  लाग्नु पर्नेमा जोड दिए ।

    बिभागका महानिर्देशक दिनेश नेपालीले स्थानीयको गुनासोपछि उत्खनन कार्य रोकिएको र छिट्टै फिल्ड अनुगमन गरी आवश्यक प्रक्रिया अघि बढाइने विश्वास दिलाए ।

    शुरुमा स्थानीयलाई प्रभावमा पारी अनेकन सहमति गरेर एउटा स्थानको लाइसेन्स लिएर अर्कै ठाउँमा उत्खन गर्ने उद्योगलाई सञ्चालनै गर्न नदिन स्थानीयको माग छ ।

     

    खबर साइट डट कम
    वेव ठेगाना

    खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

    • खबर साइट डट कम
      आजको राशिफल बिस २०८२ पुष २६ गते शनिबार
    • खबर साइट डट कम
      देशभरको मतदाता नामावली लिन १० हजार शुल्क तोक्यो निर्वाचन आयोगले
    • खबर साइट डट कम
      आजको राशिफल बिस २०८२ पुष २५ गते शुक्रबार
    • खबर साइट डट कम
      राजनीतिक विवादबीच कुलमान घिसिङले छोडे मन्त्री पद
    khabarsite banner
    Share. Facebook Twitter WhatsApp Copy Link Telegram Email
    Previous Articleलागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ
    Next Article संघीय संसदका दुबै सदनका बैठक बस्दै

    सम्बन्धित खबर

    आजको राशिफल बिस २०८२ पुष २६ गते शनिबार

    देशभरको मतदाता नामावली लिन १० हजार शुल्क तोक्यो निर्वाचन आयोगले

    आजको राशिफल बिस २०८२ पुष २५ गते शुक्रबार

    राजनीतिक विवादबीच कुलमान घिसिङले छोडे मन्त्री पद

    आजको राशिफल बिस २०८२ पुष २४ गते विहिबार

    रास्वपाको प्रत्यक्ष उम्मेदवारीका लागि २५ हजार शुल्क

    Add A Comment

    Comments are closed.

    ताजा खबर

    आजको राशिफल बिस २०८२ पुष २६ गते शनिबार

    देशभरको मतदाता नामावली लिन १० हजार शुल्क तोक्यो निर्वाचन आयोगले

    आजको राशिफल बिस २०८२ पुष २५ गते शुक्रबार

    राजनीतिक विवादबीच कुलमान घिसिङले छोडे मन्त्री पद

    आजको राशिफल बिस २०८२ पुष २४ गते विहिबार

    Khabarsite-देश विदेशको खबर
    .

    प्रवास खबर

    म्यानमारबाट दुई नेपाली युवाको उद्धार

    एनआरएनए मलेसियामा एकता अधिवेसन गर्न सहमति

    आरटीएफसी प्रथम गोल्ड कप २०२५ मलेसिया मा सुरु

    हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेश प्रतिबन्धमा ३० दिनको अन्तरिम राहत

    खबरसाइट डट कम - समाज, देश र परदेशमा समेत नेपाली जीवन भोगाई, तिनका सामाजिक, सांस्कृतिक गतिविधि, सन्देश र खबर पस्कने न्युज पोर्टल हो । हामी सत्य तथ्यको खोजी गर्दै पूर्वाग्रह रहित भएर निष्पक्ष रूपमा राज्य संयन्त्रलाई सबल र जिम्मेवार बनाउन खबरदारी गर्छौँ ।

    Khabarsite | खबर साईट
    प्रकाशक/संचालक :
    रोयल मल्टीमिडिया हाउस प्रा.लि.

    कार्यकारी अध्यक्ष : कुशल अधिकारी

    कम्पनी रजिष्टारको कार्यालय दर्ता नं : ३५७६८६
    स्थायी लेखा नम्बर : ६२१२७०१४९

    हाम्रो टिम>

    प्रधान सम्पादक :
    केशव अधिकारी

    सम्पादक
    दिल बहादुर रम्तेल

    कला सम्पादक
    कृष्णपक्ष थापा

    सम्पर्क कार्यालय :
    नागार्जुन नगरपालिका वडा नम्बर १०, स्युचाटार, काठमाण्डौं
    सम्पर्क नं : ९८६७६६२८२१

    मुख्य कार्यालय :
    नीलकण्ठ नगरपालिका वडा नम्बर ३, धादिङबेसी, धादिङ
    सम्पर्क नं : ९८६७६६२८२०
    Email - khabarsite.com@gmail.com

    समाचार /विज्ञापनका लागि :
    (९८६७६६२८२०, ९८६७६६२८२१)
    Email - khabarsite.com@gmail.com

    Facebook Instagram YouTube
    सिफारिश

    देशभरको मतदाता नामावली लिन १० हजार शुल्क तोक्यो निर्वाचन आयोगले

    खबर साइट डट कम

    आजको राशिफल बिस २०८२ पुष २५ गते शुक्रबार

    खबर साइट डट कम

    नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा अझै चार महिना लाग्ने

    खबर साइट डट कम

    आजदेखि एक महिनाको स्वस्थानी व्रत र माघस्नान सुरु

    खबर साइट डट कम

    अनलाइन मिडिया सोसाइटी धादिङ गठन, केशव अधिकारी अध्यक्षमा चयन

    खबर साइट डट कम

    बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने दाबी, रास्वपा–बालेन ७ बुँदे सहमति सार्वजनिक

    खबर साइट डट कम

    सजिलो खानाले बिगार्दैछ बालबालिकाको भविष्य

    खबर साइट डट कम

    धादिङको सरकारी जग्गा भ्रष्टाचार प्रकरणः विशेष अदालतको फैसला सर्वोच्चद्वारा सदर ,१९ जनालाई तीन महिना जेल सजायँ

    खबर साइट डट कम
    Khabarsite-देश विदेशको खबर

    लेख रचना समाचार र विज्ञापनको लागि :
    khabarsite.com@gmail.com

    khabar Site Banner
    KhabarSite.com देश विदेशको खबर
    Facebook YouTube Instagram
    • होमपेज
    • स्वास्थ्य र सौन्दर्य
    • सूचना र प्रविधि
    • रोचक र विचित्र
    • कला र मनोरञ्जन
    • साहित्य
    कला / वेब डिजाइन ❤️ - KanxeY.

    Type above and press Enter to search. Press Esc to cancel.