काठमाडौँ । बागलुङको कालाखोलास्थित कालीगण्डकी करीडोरमा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।
बुधबार बागलुङको बागलुङ नगरपालिका- १२ कालाखोलास्थित कालीगण्डकी करीडोरमा सडक भन्दा माथिबाट ढुङगा सहितको पहिरो खसी सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले वैकल्पिक सडकको प्रयोग गर्न अनुरोध गरेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
