Close Menu
    खबर साइट

    समानुपातिक सूची बुझाउने भोलि अन्तिम समय

    बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने दाबी, रास्वपा–बालेन ७ बुँदे सहमति सार्वजनिक

    आजको राशिफल बिस २०८२ पुष १३ गते आइतबार

    सजिलो खानाले बिगार्दैछ बालबालिकाको भविष्य

    धादिङको सरकारी जग्गा भ्रष्टाचार प्रकरणः विशेष अदालतको फैसला सर्वोच्चद्वारा सदर ,१९ जनालाई तीन महिना जेल सजायँ

    आजको राशिफल बिस २०८२ पुष ११ गते शुक्रबार

    धादिङको एमालेमा पहिरो जाँदैछ’ : नेता धनबहादुर घले

    आजको राशिफल बिस २०८२ पुष ८ गते मंलगबार

    सिन्धुलीमा आगलागी हुँदा युवतीको मृत्यु, वृद्ध घाइते

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    Facebook Instagram YouTube
    खबर साइट डट कम :
    • समानुपातिक सूची बुझाउने भोलि अन्तिम समय
    • बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने दाबी, रास्वपा–बालेन ७ बुँदे सहमति सार्वजनिक
    • आजको राशिफल बिस २०८२ पुष १३ गते आइतबार
    • सजिलो खानाले बिगार्दैछ बालबालिकाको भविष्य
    • धादिङको सरकारी जग्गा भ्रष्टाचार प्रकरणः विशेष अदालतको फैसला सर्वोच्चद्वारा सदर ,१९ जनालाई तीन महिना जेल सजायँ
    • आजको राशिफल बिस २०८२ पुष ११ गते शुक्रबार
    • धादिङको एमालेमा पहिरो जाँदैछ’ : नेता धनबहादुर घले
    • आजको राशिफल बिस २०८२ पुष ८ गते मंलगबार
    • हाम्रो बारेमा
    • विज्ञापन
    • सम्पर्क
    Facebook X (Twitter) Instagram
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    • होमपेज
    • मुख्य समाचार
      1. आर्थिक
      2. सुरक्षा/ अपराध
      3. विश्व
      4. View All

      आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

      कार्तिक २२, २०८२

      जेनजी आन्दोलनमा निजी क्षेत्रको करिब ८० अर्बको क्षति

      अशोज १०, २०८२

      सरकारबाट भौतिक पूर्वाधार पुनर्निर्माण कोष खडा, सहयोगको आव्हान

      अशोज ८, २०८२

      अर्थमन्त्री खनाल र अमेरिकी राजदुत थम्पसनबीच भेटवार्ता

      अशोज ६, २०८२

      धादिङको सरकारी जग्गा भ्रष्टाचार प्रकरणः विशेष अदालतको फैसला सर्वोच्चद्वारा सदर ,१९ जनालाई तीन महिना जेल सजायँ

      पुस ११, २०८२

      सिन्धुलीमा आगलागी हुँदा युवतीको मृत्यु, वृद्ध घाइते

      पुस ७, २०८२

      मोरङको लेटाङ–२ मा १३ वर्षीया बालिकामाथि भएको हत्या प्रकरणमा छिमेकी पक्राउ

      मंसिर २१, २०८२

      नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

      कार्तिक २४, २०८२

      ट्रम्प प्रशासनद्वारा डिभी कार्यक्रम अस्थायी रूपमा निलम्बन

      पुस ५, २०८२

      नाइजेरियामाथि सम्भावित सैन्य कारबाहीको तयारी गर्न पेन्टागनलाई ट्रम्पको आदेश

      कार्तिक १६, २०८२

      पेरिस लुभ्र गहना चोरी प्रकरणमा थप दुई सन्दिग्धमाथि अभियोग

      कार्तिक १६, २०८२

      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच आज दक्षिण कोरियामा भेटवार्ता हुँदै

      कार्तिक १३, २०८२

      समानुपातिक सूची बुझाउने भोलि अन्तिम समय

      पुस १३, २०८२

      बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने दाबी, रास्वपा–बालेन ७ बुँदे सहमति सार्वजनिक

      पुस १३, २०८२

      आजको राशिफल बिस २०८२ पुष १३ गते आइतबार

      पुस १३, २०८२

      सजिलो खानाले बिगार्दैछ बालबालिकाको भविष्य

      पुस ११, २०८२
    • कला र मनोरञ्जन
      1. सिनेमा
      2. सङ्गीत
      3. रङ्गमञ्च
      4. बलिउड
      5. View All

      फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर, कार्तिक २१ गतेदेखि प्रदर्शनमा आउने

      अशोज २०, २०८२

      फिल्म ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ मा विजय बरालको नृत्यको तारिफ

      अशोज १२, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२

      फिल्म ‘लज्जावती’ को शुभमुहूर्तसँगै छायांकन शुरु

      अशोज ७, २०८२

      प्रथम नेपाली तारा दिपक लिम्बु युकेको सांगितिक यात्रामा

      जेष्ठ १, २०८२

      सिड्नीमा नेपथ्यको विशाल फड्को

      चैत्र १७, २०८१

      संगीतकार एआर रहमान अस्पताल भर्ना

      चैत्र ३, २०८१

      ‘लाज शरणम्’मा रहेको बालेनको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

      माघ ३०, २०८१

      झानेको पिज्जा लिएर आउँदै रिषभ काफ्ले

      साउन १५, २०८२

      फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा

      जेष्ठ १७, २०८२

      फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित

      जेष्ठ १४, २०८२

      चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

      जेष्ठ ५, २०८२

      चौथो स्टेजको क्यान्सरसँग लड्दै अभिनेत्री नफिसा

      अशोज २०, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२

      गोविन्दविरुद्ध पत्नी सुनिता अदालत पुगिन्, डिभोर्स हुन लागेको हो ?

      भदौ ९, २०८२

      सैयारा फेम अहान र अनीतले पाए पहिलो अवार्ड

      साउन २८, २०८२

      आजको राशिफल बिस २०८२ पुष ७ गते सोमबार

      पुस ७, २०८२

      आजको राशिफल बिसं २०८२ मंसिर २१ गते आइतबार

      मंसिर २१, २०८२

      आजको राशिफल बिसं २०८२ मंसिर १२ गते शक्रवार

      मंसिर १२, २०८२

      आजको राशिफल बिसं २०८२ कार्तिक ३० गते आइतबार

      कार्तिक ३०, २०८२
    • प्रवास
    • खेलकुद
    • जीवनशैली
      1. स्वास्थ्य र सौन्दर्य
      2. कला संस्कृति
      3. रोचक र विचित्र
      4. View All

      सिभिल अस्पतालमा एमआरलाई प्रतिबन्ध

      अशोज २२, २०८२

      मृगाैला स्वस्थ्य बनाउन खानुहाेस् यी ४ चीज

      भदौ २, २०८२

      खाली पेटमा सौंपको पानी पिउँदा स्वास्थ्यमा हुन्छ फाईदा

      भदौ १, २०८२

      कोलेस्ट्रोल नियन्त्रण गर्न के खाने र के नखाने ?

      साउन २०, २०८२

      आजको राशिफल बिस २०८२ पुष ७ गते सोमबार

      पुस ७, २०८२

      आजको राशिफल बिसं २०८२ मंसिर २१ गते आइतबार

      मंसिर २१, २०८२

      आजको राशिफल बिसं २०८२ मंसिर १२ गते शक्रवार

      मंसिर १२, २०८२

      आजको राशिफल बिसं २०८२ कार्तिक ३० गते आइतबार

      कार्तिक ३०, २०८२

      बर्दियाकी युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै आत्महत्या गरेपछि प्रधानमन्त्री कार्कीले मागिन माफी

      मंसिर २१, २०८२

      गोरखाको पाङबारी हिमालमा बेपत्ता दुई इटालियन आरोहीको पाँच दिनपछि शव फेला

      कार्तिक १८, २०८२

      आजदेखि कार्तिक स्नान शुरु

      अशोज २१, २०८२

      फिल्म ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ मा विजय बरालको नृत्यको तारिफ

      अशोज १२, २०८२

      तिहारका लागि फूलमाला बिक्री गर्न काठमाण्डौंमा तोकिए ३२ स्थान

      अशोज २६, २०८२

      आजदेखि कार्तिक स्नान शुरु

      अशोज २१, २०८२

      यस वर्षको दशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

      अशोज २०, २०८२

      करण जोहरको फिल्ममा भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

      अशोज १०, २०८२
    • सूचना र प्रविधि

      समुद्री आँधी ‘दित्वाह’ ले श्रीलंकामा ठूलो जनधनको क्षति, भारतमा भारी वर्षा, नेपालमा मधुरो घाम

      मंसिर १५, २०८२

      नेता शेखर कोइरालाद्वारा विशेष महाधिवेशनकाे माग प्रमाणीकरण नगर्न चेतावनी

      कार्तिक २५, २०८२

      च्याटजीपीटी निर्माता ओपनएआईले ल्यायो नयाँ एआई वेब ब्राउजर ‘एटलस’

      कार्तिक ५, २०८२

      विज्ञानमा गरिएको लगानीको प्रतिफल,मौसम पूर्वानुमानमा उल्लेखनीय प्रगति

      अशोज १८, २०८२

      इन्टरनेट सेवा तुरुन्तै पुनर्स्थापित गर्न तालिबानलाई राष्ट्र संघको आग्रह

      अशोज १५, २०८२
    KhabarSite.com देश विदेशको खबरKhabarSite.com देश विदेशको खबर
    Home » आजको राशिफल – बि.सं.२०८१ कार्तिक २७ गते मंगलबार

    आजको राशिफल – बि.सं.२०८१ कार्तिक २७ गते मंगलबार

    खबर साइट डट कमखबर साइट डट कमकार्तिक २६, २०८१6 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Telegram Email
    Share
    Facebook Twitter WhatsApp Email Telegram

    आजको राशिफल बि.सं.२०८१ कार्तिक २७ गते मंगलबार ई.सं.२०२४ नोभेम्बर १२ नेपाल सम्बत ११४५ कछलाथ्व चर्तुथी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक शुक्ल एकादशी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, अतिगंड योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६: २१ बजे, सूर्यास्त साँझ ०५: १३ बजे हुनेछ ।

     

    आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।  आज हरिबोधिनी एकादशी (तुलसी विवाह) परेको छ ।  त्यस्तै आज विश्व निमोनिया दिवस रहेको छ ।

     

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

     

    कुनै नौलो विषयको अनुभव प्राप्त हुनेछ, जसले तपाईंको कार्यशैलीमा सुधार गर्नेछ । वरिष्ठ कर्मचारीको मद्दतले नसुल्झिएको गुत्थी सुल्झाउन सकिने छ । मन हलुका र चङ्गा हुने दिन हो, आज लवमेटका तर्फबाट कुनै सुन्दर उपहार प्राप्त हुनेछ, जुन तपाईंको प्रेमसम्बन्धको दीगो प्रतीक बन्नसक्छ । कला वा सिर्जनासँग सम्बन्धित कामबाट प्रतिष्ठा र सम्मान पाउने दिन हो, धर्म र अध्यात्मतर्फ पनि मनको आकर्षण रहनेछ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ देवगुरुभ्यो नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

     

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

     

    अस्वस्थ हुनुहुन्छ भने समय निकालेर आराम गर्नु ठीक हुन्छ । खनिज पदार्थ र पुरातात्त्विक चिजबीजको व्यवसायमा फाइदा देखिन्छ । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्ने समय हो, तर काम बाँकी राखी अल्छी गरेमा आफैंलाई लोड बढ्नेछ भनी होस राख्नुपर्छ । हरेक क्रियाकलापमा सफल भइने छ, तर मुड घरिघरि अशान्त बन्नसक्छ । याद गर्नुहोला, अनुशासन र संयमता आजको सफलताको सूत्र हो ।

     

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 

     

    नयाँ मित्रता वा सम्बन्धका बारेमा मन उत्सुक रहने छ, तर कुनै पनि बाचाबन्धन नगर्नु राम्रो हुन्छ । आत्मीय मित्र वा विपरीतलिङ्गी सहकर्मीको साथ पाउनाले चिताएको काममा सफलता मिल्नेछ । कामको चाप बढे पनि मनमा सन्तुष्टिको आभास हुने राम्रो दिन छ, आज गैरलाभकारी कामतर्फ समेत मनको आकर्षण रहने छ । मन प्रसन्न रहने छ, लवमेटका साथमा घुम्ने, समय यापन गर्ने वा कुनै समारोहमा एकसाथ सरिक हुने अवसर मिल्नेछ ।

     

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

     

    घरपरिवारबाट शुभ समाचार प्राप्त हुनेछ । प्रतिस्पद्र्धा, खेल र तर्कमा सहभागी हुने दिन हो, झैझगडा, विवाद र प्रतियोगितामा पनि जीत हुनेछ । बेकरिङ, क्याटरिङ, फास्टफुड, माटोको सामाग्री, औजार, भाँडाकुँडा आदिका व्यवसायी खुसी हुने दिन हो, तर सेवाग्राहीको विश्वास जित्न केही समय लाग्नसक्छ । घमण्ड र क्रोधमा बृद्धि हुनसक्छ, तर पनि व्यक्तिगत कार्य र पारिवारिक जिम्मेबारीका बीच तालमेल मिलाउन सकेमा विवाद एवं अपजसबाट बच्न सकिन्छ ।

     

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

     

    बौद्धिकतामा निखार आउने दिन हो, अतः विषयवस्तुप्रति गम्भीर बन्न प्रयास गर्नुहोला, पढाइमा लगाव बढाउनुपर्छ, सोचेजस्तै रिजल्ट पाउन सकिने छ । शिक्षादीक्षाका क्षेत्रमा लागेका व्यक्तिले क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्ने दिन हो । सामान्य जनले समेत ज्ञानगुन, अध्यात्म र दार्शनिक विषयमा आकर्षण देखाउनेछन् । बौद्धिक र लेखनकार्यमा सफलता मिल्नेछ । ईष्र्या गर्नेहरूले आफ्ना प्रयास जारी राख्दासमेत तपाईंको बुद्धि र मिहिनेतले रङ देखाउने समय हो । व्यक्तित्व विकास वा थप अध्ययनको अवसर प्राप्त हुनेछ ।

     

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

     

    मानसिक अस्थिरताको समय हो, मेसो नमिल्नाले पनि काममा ढिलासुस्ती हुनसक्छ, असाध्यै दौडधूप गर्नुपर्ने समय छ, सानो लापरवाहीले पनि ठूलो नोक्सानी हुनसक्छ, अतः महँगा चिजबीजको प्रयोग गर्दा सावधान रहनुहोला । पुराना वा तामेलीमा परेका काम दोहोर्याएर गर्ने परिस्थिति छ । अतिरिक्त आम्दानी हुनाले घरायसी सुखसुविधाका वस्तुहरूको किनमेल हुने सङ्केत छ । लवलाइफ र रोमान्टिक जीवनमा केही असहजता वा बाधा आइलाग्ने समय हो, तथापि घरपरिवार र सँगीसाथीको साथ पाउनाले मन प्रसन्न रहने छ ।

     

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 

     

    कामप्रतिको समर्पण भावका माध्यमबाट ठूलो लाभ मिल्ने समय छ, साथै बोली र व्यवहारका बलमा सेवाग्राहीलाई आकर्षित तुल्याउन सकिने छ । माइतीपक्ष वा दिदीबहिनीका बारेमा कुनै शुभ समाचार प्राप्त हुनेछ । धार्मिक प्रयोजनको काम वा सामाजिक क्रियाकलापमा पनि दौडधूप गर्नुपर्ने दिन हो । नजानेको वा नसुल्झिएको विषयवस्तुमा सहपाठीको सहयोग लिनुहोला, किनकि जब तपाईंको उद्देश्य सुदृढ हुन्छ, कडा परिश्रम विकल्प होइन आवश्यकता बन्ने गर्दछ ।

     

    बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

     

    अतिरिक्त आम्दानीका लागि कुनै व्यवसाय, पेसा वा नोकरीका बारेमा आकर्षण छ भने अनुभवी र जान्नेबुझ्नेको राय लिएर अघि बढ्दा जाती हुन्छ । सुख एवं समृद्धिमा बृद्धि हुनेछ, घुमघाममा निस्कने वा मस्ती गर्ने योजना बन्नसक्छ, तर खर्च हुनसक्ने भएकाले गोजी दह्रो बनाउनु ठीक हुनेछ । सामान्य भनाभनमा ठूलै झगडापर्ने दिन छ । खासगरी घनिष्ठ साथीभाइ र नातागोताका मानिससित नम्र बोलीको प्रयोग गर्नु राम्रो हुन्छ ।

     

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

     

    घुमघाममा जाने वा मस्ती गर्ने योजना बनाउन सक्नुहुन्छ । तर जिद र हठलाई त्याग्नु होला, नत्र ससाना कुरामा विवाद हुनसक्छ । जुनसुकै कुरामा ढुक्क हुने परिस्थिति छैन । हरेक काम र विषयवस्तुमा परीक्षण र निगरानी गरेर अघि बढ्नु ठीक हुन्छ । आम्दानी बढ्नेछ । कुनै प्रशासनिक वा व्यवस्थापकीय कार्यका लागि अनुकूल समय छ । तामा र रातो चिजबीजमा फाइदा देखिन्छ ।

     

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

     

    तालमेलमा केही कमी रहने दिन हो । सकेसम्म हरेक व्यवहारमा ठूलाबडाको मर्यादा र सम्मानप्रति सचेतता अपनाउनु आवश्यक देखिन्छ । महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला, बरु मन स्थिर छैन भने एकछिन आराम गरेर फेरि पठनपाठनमा जुट्नु ठीक हुनेछ । एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा विषयमा मात्र ध्यान केन्द्रित गर्न सकिंदैन, हेर्दा बाहिरबाट सामान्य झैं देखिनु हुन्छ, तर भित्रबाट मँडारिएको भावनाको बेगलाई कसैले पनि बुझ्न सक्दैनन् ।

     

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

     

    सबै कार्य सही ढंगले सम्पन्न भए पनि कतिपय काममा आफ्नै चित्त नबुझ्न सक्छ । तर पनि आज कुनै विशेष कार्यमा सफलता मिल्ने दिन हो । महत्त्वाकाङ्क्षा जाग्नेछ, कुनै दीर्घ प्रयोजनका योजना छन् वा विदेशमा पढ्ने सपना छ भने अझ धेरै मिहिनेत गर्नु जायज हुन्छ । बौद्धिक सामथ्र्यका आधारमा समान विचारधारा भएका व्यक्तिहरू आकर्षित बन्नेछन्, मित्रताका वा साझेदारीका लागि अनुकूल समय छ । तर आफूभित्रका आवेगलाई नियन्त्रण गर्दै अनुशासनको दायरालाई पालना गर्नु महत्त्वपूर्ण मानिन्छ ।

     

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 

     

    परिबन्द र बाध्यतामा अलमलिनु पर्ने समय छ, तर पनि आपसी समन्वय र तालमेल कायम रहने दिन हो । पेसागत र व्यवसायिक जीवन सन्तोषजनक रहनेछ । सानोतिनो यात्राको योजना बन्नेछ, आज नयाँ सृजना र परिवर्तनका लागि मष्तिष्क सक्रिय रहने समय हो । आत्मविश्वास र दृढतामा बृद्धि हुनुका साथै मज्जाले परिश्रम गर्ने दिन हो । कारोबारमा बेफाइदा हुँदैन, तर पारिवारिक सम्बन्धमा निरसता देखिने छ ।

     

    ज्यो.पं- हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद सम्पर्क नं ९७७– ९८४२२१९७३५

    खबर साइट डट कम
    वेव ठेगाना

    खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

    • खबर साइट डट कम
      समानुपातिक सूची बुझाउने भोलि अन्तिम समय
    • खबर साइट डट कम
      बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने दाबी, रास्वपा–बालेन ७ बुँदे सहमति सार्वजनिक
    • खबर साइट डट कम
      आजको राशिफल बिस २०८२ पुष १३ गते आइतबार
    • खबर साइट डट कम
      सजिलो खानाले बिगार्दैछ बालबालिकाको भविष्य
    khabarsite banner
    Share. Facebook Twitter WhatsApp Copy Link Telegram Email
    Previous Articleराष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान
    Next Article पाकिस्तानमा वायु प्रदूषण : काठमाडौंसम्म असर

    सम्बन्धित खबर

    समानुपातिक सूची बुझाउने भोलि अन्तिम समय

    बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने दाबी, रास्वपा–बालेन ७ बुँदे सहमति सार्वजनिक

    आजको राशिफल बिस २०८२ पुष १३ गते आइतबार

    सजिलो खानाले बिगार्दैछ बालबालिकाको भविष्य

    धादिङको सरकारी जग्गा भ्रष्टाचार प्रकरणः विशेष अदालतको फैसला सर्वोच्चद्वारा सदर ,१९ जनालाई तीन महिना जेल सजायँ

    आजको राशिफल बिस २०८२ पुष ११ गते शुक्रबार

    Add A Comment

    Comments are closed.

    ताजा खबर

    समानुपातिक सूची बुझाउने भोलि अन्तिम समय

    बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने दाबी, रास्वपा–बालेन ७ बुँदे सहमति सार्वजनिक

    आजको राशिफल बिस २०८२ पुष १३ गते आइतबार

    सजिलो खानाले बिगार्दैछ बालबालिकाको भविष्य

    धादिङको सरकारी जग्गा भ्रष्टाचार प्रकरणः विशेष अदालतको फैसला सर्वोच्चद्वारा सदर ,१९ जनालाई तीन महिना जेल सजायँ

    Khabarsite-देश विदेशको खबर
    .

    प्रवास खबर

    म्यानमारबाट दुई नेपाली युवाको उद्धार

    एनआरएनए मलेसियामा एकता अधिवेसन गर्न सहमति

    आरटीएफसी प्रथम गोल्ड कप २०२५ मलेसिया मा सुरु

    हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेश प्रतिबन्धमा ३० दिनको अन्तरिम राहत

    खबरसाइट डट कम - समाज, देश र परदेशमा समेत नेपाली जीवन भोगाई, तिनका सामाजिक, सांस्कृतिक गतिविधि, सन्देश र खबर पस्कने न्युज पोर्टल हो । हामी सत्य तथ्यको खोजी गर्दै पूर्वाग्रह रहित भएर निष्पक्ष रूपमा राज्य संयन्त्रलाई सबल र जिम्मेवार बनाउन खबरदारी गर्छौँ ।

    Khabarsite | खबर साईट
    प्रकाशक/संचालक :
    रोयल मल्टीमिडिया हाउस प्रा.लि.

    कार्यकारी अध्यक्ष : कुशल अधिकारी

    कम्पनी रजिष्टारको कार्यालय दर्ता नं : ३५७६८६
    स्थायी लेखा नम्बर : ६२१२७०१४९

    हाम्रो टिम>

    प्रधान सम्पादक :
    केशव अधिकारी

    सम्पादक
    दिल बहादुर रम्तेल

    कला सम्पादक
    कृष्णपक्ष थापा

    सम्पर्क कार्यालय :
    नागार्जुन नगरपालिका वडा नम्बर १०, स्युचाटार, काठमाण्डौं
    सम्पर्क नं : ९८६७६६२८२१

    मुख्य कार्यालय :
    नीलकण्ठ नगरपालिका वडा नम्बर ३, धादिङबेसी, धादिङ
    सम्पर्क नं : ९८६७६६२८२०
    Email - khabarsite.com@gmail.com

    समाचार /विज्ञापनका लागि :
    (९८६७६६२८२०, ९८६७६६२८२१)
    Email - khabarsite.com@gmail.com

    Facebook Instagram YouTube
    सिफारिश

    बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने दाबी, रास्वपा–बालेन ७ बुँदे सहमति सार्वजनिक

    खबर साइट डट कम

    सजिलो खानाले बिगार्दैछ बालबालिकाको भविष्य

    खबर साइट डट कम

    धादिङको सरकारी जग्गा भ्रष्टाचार प्रकरणः विशेष अदालतको फैसला सर्वोच्चद्वारा सदर ,१९ जनालाई तीन महिना जेल सजायँ

    खबर साइट डट कम

    धादिङको एमालेमा पहिरो जाँदैछ’ : नेता धनबहादुर घले

    खबर साइट डट कम

    खगेन्द्र र रुद्रकली : नेपालबाट कतारसम्मको ‘हात्ती उपहार’ र त्यसले जन्माएको बहस

    खबर साइट डट कम

    आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदै

    खबर साइट डट कम

    बेलबारीमा बुहारीले विष मिसाएर खाना खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

    खबर साइट डट कम

    धादिङको गल्छीमा भारतीय पर्यटकमाथि कुटपिटको सर्वत्र निन्दा

    खबर साइट डट कम
    Khabarsite-देश विदेशको खबर

    लेख रचना समाचार र विज्ञापनको लागि :
    khabarsite.com@gmail.com

    khabar Site Banner
    KhabarSite.com देश विदेशको खबर
    Facebook YouTube Instagram
    • होमपेज
    • स्वास्थ्य र सौन्दर्य
    • सूचना र प्रविधि
    • रोचक र विचित्र
    • कला र मनोरञ्जन
    • साहित्य
    कला / वेब डिजाइन ❤️ - KanxeY.

    Type above and press Enter to search. Press Esc to cancel.